कनकाई अनलाईनसुरुङ्गामा यस क्षेत्रका युवा स्वास्थ्यकर्मीको टोलीले सुभम श्री हस्पिटल संचालनमा ल्याएका छन ।सुरुङ्गाका युवा स्वास्थ्यकर्मी सम्भु शाह समेतको लगानीमा…
Browsing: साहित्य
आइपी भट्टराईकनकाई नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा एमालका राजेन्द्रकुमार पोखरेलले ५ सय ४५ मतले अग्रता बनाइरहनुभएको छ । अहिले…
आइपी भट्टराईकनकाई नगरपालिका ७ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । दुर्गापुर क्षेत्र एमालेको गढ तथा हालका मेयर राजेन्द्रकुमार…
कनकाई अनलाईन२ जेठ, झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सत्ता गठबन्धन र एमालेबीच कडा…
कनकाई अनलाईनदार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६…
आईपी भट्टराईकनकाई नगरपालिकाको हालसम्म १३ हजार ६ सय ४ मत गन्दा एमालेका राजेन्द्रकुमार पोखरेल ४०० मतले अगागि रहनुभएको छ ।…
आइपी भट्टराईकनकाई नगरपालिकाका मेयर पदमा पहिलो चोटी स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापालाई सुर्य चिन्हका एमालेका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले पछि पारेका छन…
आइपी भट्टराईकनकाई नगरपालिका ६ को वडाअध्यक्ष पदमा एमालेका दिर्घबहादुर थापा बिजयी हुनुभएको छ । अहिले भर्खर प्राप्त मत परिणामत अनुसार…
आइपी भट्टराईकनकाई ८ को वार्डअध्यक्षमा नेपाली कांग्रेसका लीलाबहादुर कटुवाल बिजयी हुनुभएको छ । यो वार्ड पहिले २०७४ सालको निर्वाचनमा एमालेले…
आइपी भट्टराईकनकाई नगरपालिकाको मेयर पदको उम्मेद्धारमा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेद्धार शेरबहादुर थापाले आफ्नो अग्रता कायम राखेका छन । अहिले…