कनकाई अनलाईन झापाको चर्चित पर्यटकिय क्षेत्र जामुनवारी सामुदायिक वन उपभोक्ता समुह तथा जामुनखखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको २४ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ । वनको सभाहलमा भएको साधरण सभामा वनका अध्यक्ष ख्यामराज सिटौलाले वन समुहले समुदायकै हितमा सामुदायिक वन लागिपरेको बताउँनुभयो । सिटौलाले करिव ५ करोडको वार्षिक अनुमानित बजेट…
कनकाई अनलाईन झापाको कनकाई नगरबाट नियमित प्रकाशित एकमात्र पत्रिका कनकाई साप्ताहिक पत्रपत्रिका आर्थिक बर्ष २०७४÷७५ मा बर्गिकरण गर्ने निकाय प्रेस काउन्सिलबाट नियमित यस बर्षपनि ख बर्गमा पर्न सफल भएको छ । २०७२ सालदेखि झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट नियमित प्रकाशन हुदै आएको यस कनकाई साप्ताहिकले पाठकलाई स्थानीय बढी र साहित्यिक र…
कनकाई अनलाईन काठमाडौँ — अखिल नेपाल फुटबल संघ ९एन्फा०ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो। उनीहरु…
कनकाई अनलाईन जलथल र हल्दिबारी गाउँपालिका वडा नम्बर ४ जलथल खानेपानी तथा सरसफाइको कार्यालय नजिक एक अजिंगर फेला परेको छ । स्थानीय मदन मैनालीको खेतमा धान काट्ने क्रममा शुक्रबार दिउँसो ४ बजे अन्दाजी ३५र४० केजीको जंगली अजिङ्गर फेला परेको रातमाटे सामुदायिक वन उपभोक्ता समूहका लेखा संयोजक अबिशेक खतिवडाले जानकारी दिए…
कनकाई अनलाईन इलाका प्रहरी कार्यालय अनारमनीले हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । माई नगरपालिका–५ का ५० वर्षीय अनुप बहादुर वस्नेतको नगद रु १ लाख र महत्वपूर्ण कागजपत्र प्रहरीले फेला पारी सम्बन्धीत धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । मंगलबार विर्तामोड नगरपालिका–५ सुगम…
कनकाई अनलाईन झापामा झुटो विवरण पेश गरि नागरिकता लिएको आरोपमा पक्राउ परेका ६ जना पुर्वक्षका लागि जेल चलान भएका छन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार झुटा विवरण पेश गरि किर्ते नागरिकता बनाएको कसुरका आधारमा ६ जना जिल्ला कारागार जेल चलान भएका हुन । साविक शिवगंज…
कनकाई अनलाईन १८ वर्षको कलिलो उमेरदेखि शिक्षण पेशामा संलग्न रहँदै आउनुभएका सुरुङ्गा निवासी हरिप्रसाद तिम्सिना कनकाई नगर क्षेत्रमा शैक्षिक र बौद्धिक क्षेत्रमा अति आदरणीय नाम हो । गौरादह क्याम्पसबाट प्राध्यापन यात्रा शुरु गरी २०६१ सालदेखि कनकाई क्याम्पस सुरुङ्गामा हालसम्म पनि निरन्तर कार्यरत तिम्सिनालाई क्याम्पस सञ्चालक समितिले सेवाबाट हटाएको छ ।…
लीलाराज झापाली त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुडाथोकील चक्केपछि झापाको बिर्तामोडमा जारी प्रथम अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा चर्च ब्वाईज क्लव काठमाण्डौलाई २—० गोल अन्तरले हराउदै आर्मी बिजयी बनेको हो । उपाधि सगै आर्मीले नगद १२ लाख ५० हजार प्राप्त…
लीलाराज झापाली चप्रामारी । पुर्वपश्चिम राजमार्गदेखि झापाको पुरानो सदरमुकाम झापा बजार कुमरखोद सम्म जोड्ने २४ किलोमिटर सडकको शिल्यान्यास भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको वाल्यकाल समेत विताउनुभएको यस सडकको आइतवार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले शिल्यान्यास गर्नुभएको हो । पुर्वाधार विकास कार्यालयबाट बन्न लागेको उक्त सडक कनकाई नगरपालिका क्षेत्रको…
कनकाई अनलाईन दमक÷पापोहाङ् लाओतीहरुको जातीय संस्था पापोहाङ् लाओती सयङ् दमक नगरको अधिवेशन दमक–६, खानेपानीमा सम्पन्न भएको छ । अधिवेशनमा सयङ्का केन्द्रीय सह–अध्यक्ष प्रेम पुत्र लाओती, सामाजिक व्यक्तित्व जीत बहादुर लाओती, धिरेन लाओती, ऐमानसिं लाओती लगायत लाओती बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । केन्द्रले जिल्ला, स्थानीय निकाय लगायतका निकायहरुमा अधिवेशन गर्ने निर्देशन…