मुख्य खबर
Image

  नविन गौतम झापाको सुरुङ्गामा गाईजात्रा कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक सामाजिक संस्कृति जर्गेना गर्ने हेतुले सुरुङ्गा सहकार्य युवा क्लबको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । सुरुङ्गा बजार परिसरमा बिभिन्न पात्रको भूमिकामा रहेर क्लबका सदस्यहरुले अभिनय गर्दै गाईजात्रा गरेका हुन । उपत्यका बाहिर कमै मात्र देख्न पाईने गाईजात्रा, सुरुङ्गामा…

Image

कनकाई अनलाईन । नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ ले भद्रपुर नगर दक्षीणी क्षेत्रमा देखिएको हात्ती आतङ्क नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । हात्ती पीडित दक्षिणी झापाका तीन हजार नागरिकको हस्ताक्षर सहित संसद कृष्णप्रसाद सिटौला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा ज्ञापन पत्र पठाएको हो । क्षेत्रीय सभापति…

Image

  द्रोण अधिकारी । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले अपवित्र गठबनधनका रुपमा रहेको वर्तमान सरकार राज्य सत्ता दुरुपयोगमा तलिलन रहेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी झापाले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई चन्द्रगढीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दलीय स्वार्थ पूर्तिका लागि राज्य दोहन गर्ने वर्तमान सरकार घरमा पालिएको सुँगा…

Image

    कनकाई अनलाईन ।   भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।     एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका…

Image

कनकाई अनलाईन । युवाको नेतृत्व क्षमतामा काम गर्दै आएको सुरुङ्गा जेसिजले वातावरण संरक्षणको क्षेत्रमा समेत कार्य गर्दै आएको छ । सुरुङ्गा र कनकाई नगरको हरियालीलाई वचाइराख्न सन २०१२ बाट सुरु गरेको ग्रीन सिटी क्लीन सिटी कार्यक्रमको निरन्तरतामा जेसिजले यसवर्ष कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको परिसरमा २० वटा धुपीको विरुवा रोपिएको छ…

Image

साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो । माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित…

Image

कनकाई अनलाईन । धेरैलाई लाग्दो हो टिभी तथा पत्रपत्रिकामा नियमित पढन तथा देख्न सकिने यो शेयर कारोवार तथा शेयर दलाल भनेको के होला ? यसबाट कसरी लाखौँ कमाउन सकिएला ? यी र यी जस्ता दर्जर्नौ जिज्ञासाहरुको समाधानका लागि आज सुरुङ्गामा एकदिने शेयर शिक्षा बारेको तालिमको आयोजना गरिएको छ । कनकाई…

Image

चितवन– भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन् । १६०२ मत गन्दा दाहाल २ मतले अघि रहेको मतगणनामा खटिएका एक अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना जारी रहेको छ र अब १७०० को हाराहारीमा मतगणना हुन बाँकी रहेको छ ।

Image

कनकाई अनलाईन । २१ साउन, चितवन । चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको अग्रता दोहोरो अंकमा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मातान्तर अहिले ७६ मतमा झरेको छ । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब रेणुभन्दा…

Image

कनकाई अनलाईन साना किसान झापाली चिया व्यवसायी संघको तेस्रो अधिवेशनले पूर्णकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पृथ्वीनारायण कार्की, सचिव पुष्प निरौला, सहसचिव ज्योति पाठक र कोषाध्यक्षमा भरत विमलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । आगामी दुई वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा जयदेव…