मुख्य खबर
Image

    चौविस सय १०मतपरिणाम अनुसार, नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत स् ४१७७४ माओवादी केन्द्र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत स् ४१५०३   भरतपुर महानगर १९ को पछिल्लो मतगणना परिणाम अनुसार मेयरका उम्मेदवार रेणु दाहालले प्रतिष्पर्धी देवी ज्ञवालीसँग मतान्तर घटाएकी छिन् । वडा नं१९ मा खसेको…

Image

माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारीक उमेद्धारलाई हराउने नेतालाई कार्वाह ीगर्ने भएको छ । पार्टीले दर्जन जिल्ला निल बनेपछि पार्टीलाई अन्र्तघात गर्ने नेतामाथि निर्मम हुन लागेको हो । दोस्रो चरणको निर्वाचनमा झापा लगायतका पुर्वका धेरै जिल्ला निल बनेका थिए । भने झापाको कनकाई नगरपालिकामा मेयर उपमेयर र…

Image

भरतपुर महानगरपालिका १९ नम्बर वडाको २ हजार मत गनिसक्दा देवी ज्ञवालीले अघिल्लो पटक पाएको मत पनि सबै सुरक्षित गर्न नसकेको देखियो भने रेणु दाहालले कांग्रेसका ‘रूष्ट’ मत र एमालेका पनि केही मत तानेको देखिएको छ। माओवादी केन्द्रका कार्यकर्ताले मत पत्र च्यात्नुअघि अघिल्लो पटक गणना भइसकेका १८ सय मतमा रेणु दाहालले…

Image

चितवन, साउन २१ गते । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा९ माओवादी केन्द्र०की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नुभएको छ । सहायक निर्वाचन अधिकृत गम्भीर…

Image

कनकाई अनलाईन । झापाको बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थानीय आवश्यकता, समस्या र उत्पन्न हुनसक्ने द्वन्द्व–विवादको पहिचान गरेका छन् । संवाद समूह झापाको संयोजनमा बुधबारेका भएको छलफलमा जनप्रतिनिधिहरुले स्थानीय ठाउँको समस्या केलाउनुका साथै सम्भावित विवाद पहिचान गरेका छन् । उनीहरुले स्थानीय आवश्यकता बमोजिम आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकीकरण पनि गरेका छन् ।…

Image

कनकाई अनलाईन । पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका फर्निचर व्यवसायी खगेन्द्र खरेलले २५ हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई खरेलले आज विहीवार बिर्तामोडमा उक्त रकम प्रदान गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको उपचार कोष…

Image

कनकाई अनलाईन । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखमा मानबहादुर श्रेष्ठ आएका छन । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रनानि जितेन्द्र थापाको धरान सरुवा भएपछि सुरुङ्गाको सुरक्षाको प्रमुखमा श्रेष्ठ आएका हुन । श्रेष्ठ इलाका प्रहरी कार्यालय विर्तामोडबाट सरुवा भएर सुरुङ्गा आएका हुन । यसैविच सुरुङ्गा क्षेत्रका जनप्रतिनिधि मेयर राजेन्द्रकुमार…

Image

कनकाई संवाददाता विर्तामोड , साउन २० गते । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारले बन्द, हड्ताल, जबरजस्ती चन्दा नियन्त्रण र व्यवसायीको सुरक्षालाई प्रमुख एजेण्डा बनाएका छन् । अलग–अलग तीन वटा प्यानल घोषणा गरी चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवारसहित संघका वर्तमान अध्यक्षले बिर्तामोड नगरलाई यथाशक्य…

Image

कनकाई अनलाईन । । झापाको मेचीनगर ७ मा आफनै बाबुले बन्चरो प्रहार गरी छोरालाई सख्त घाईते बनाएको छ । १० वर्षिय छोरा मनिस खडियालाई शुक्रवार विहान आज पानी माग्दा नदिएको निउमा बाबु ४० वर्षिय बन्दा खडियाले बन्चरो प्रहार गरी सख्त घाइते बनाएका हुन । टाउकोमा चोट लागेका घाइते खडियाको विर्तामोडस्थित…

Image

कनकाई अनलाईन ।   बिर्तामोड–१ स्थित साना–मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.ले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाको कार्यालयमा आज शनिबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष देवी निरौला बस्नेतले पत्रकार महासंघका उपाध्यक्ष तथा उपचार कोषका संयोजक एकराज…