मुख्य खबर
Image

कनकाई अनलाईन । रोटरी क्लव अफ भद्रपुरको चौथो पदस्थापना तथा सफत ग्रहण कार्यक्रम चन्द्रगढीमा सम्पन्न भएको छ । उद्योगपति वासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्ल्वका निवर्तमान अध्यक्ष दिपेश ढकालले सन् २०१७÷ १८ का नव निर्वाचित अध्यक्ष सुरेश कुमार मित्तललाई क्ल्वको सिक्री र प्रमाण पत्र हस्तान्तरण गरेसंगै पद हस्तान्तरण गरिएको…

Image

कनकाई अनलाईन । भद्रपुर १० स्थित चन्द्रगढी चैतु मन्दिर निवासी ४० वर्षीय ताला टुडुको उपचार्थ गायक तथा संगीतकार अर्जुन खरेलले ११ हजार २१ रुपैया सहयोग जुटाइए हस्तान्तरण गरेका छन् । घर बनाउने मजदुरी गर्ने क्रममा ४ वर्ष अगाडि खुट्टा भाँचिएर पाकेपछि आर्थिक अभावका कारण उपचार गर्न नसकेका टुडुलाई गायक खरेलले…

Image

कनकाई अनलाईन । । झापासंग सिमाना जोडिएको भारतको दार्जिङग् जिल्ललाको सिलगुडी वाट आफनो भाई उदय हाङग् फागो लाई भारतीय प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै पिडित परिवारको तर्फ वाट तत्काल उद्धार गराई दिन माग गर्दै े जिल्ला प्रशासन कार्यलय झापा मार्पmत प्रधानमन्त्रीको कार्यलय सिंह दरवारलाई ज्ञापन पत्र वुझाएका छन् ।…

Image

  काठमाण्डौं । दलालले भारतको बाटो हुँदै युएई ल्याएर घरेलु कामदारको रुपमा कुवेत पठाउँदै गरेकी सुरुङ्गा झापा घर भएकी मुना डाँगीलाई दुबई एअरपोर्टबाट उद्दार गरिएको छ । डाँगीलाई दलालले युएईको अजमानमा ल्याएर राखेको थियो । उनलाई कुवेत पठाउनका लागि दुबई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । विमानस्थलमा नेपाली महिला दिपिका भण्डारीले…

Image

कनकाई अनलाईन । जिल्ला समन्वय समिति झापाका नव निर्वाचित पदाधीकारीहरुले कार्यभार ग्रहण गरेका छन् । झापा जिल्लाको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधीकारीहरुलाई निर्वाचित प्रमाण पत्र तथा सफत ग्रहण गराए पश्चात कार्यभार ग्रहण गरेका हुन् । प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले नव निर्वाचित सभापति सोमनाथ पोर्तेल तथा उपसभापति मिना…

Image

कनकाई अनलाईन । झापा जिल्ला समन्वय समिति झापामा एमालेको सिङगो टिम निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित पदाधिकारीले पदको सपथ समेत लिएका छन । जिल्ला निर्वाचनले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा एमाले प्यानकाले मात्रै उम्मेद्धारी दिएपछि एमालेको पुरै प्यानललै झापामा विजयी भएको हो । जिल्ला समन्वय समिति झापाको प्रमुखमा सोमनाथ पोर्तेल…

Image

मनोज बस्नेत ।   झापा बजार/ । हामी सेवा गर्छौ भन्ने नारालाई लिएर स्थापित लायन्स क्लको अर्को छुट्टै नारा छ जहा आबश्यकता त्यहाँ लायन्स । गत श्रावण २७ गते आएको भिषण वाडिले विस्तापित ८५ घर परिवारलाई लायन्स क्लब अफ कनकाई सुरुङ्गाले राहत वितरण गरेको छ । झापा गाउँपालिका स्थित वाढी…

Image

कन्काई समाचारदाता सुरुङ्गा , साउन ३० गते । लामो समयदेखि आएको अविरल वर्षा र विरिङ्ग र सुरुङ्गा नदिको कटानबाट विस्तापित बनेका कनकाई नगरपालिका क्षेत्रका ४० घरपरिवारका १ सय ५० जनालाई कनकाई नगरपालिका ७ दुर्गापुरस्थित भृकुटी माविमा कनकाई नगरपालिकाले खानेकुरा दिएर राखेका छन । नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४ दिनदेखि विस्तापितहरुलाई…

Image

कन्काई समाचारदाता सुरुङ्गा , साउन ३० गते । श्रीकृष्ण जन्मअष्ठमीको अवशर पारेर श्रीकृष्ण प्रणामी मन्दिर कनकाईले बहोबृद्ध ८ जना मातापितालाई सम्मान गरेको छ । मन्दिरले कृष्णजन्मअष्ठमीको अवशर पारेर गाउँमा ८० वर्षमाथिका वृद्धवृद्धाहरु ,साहित्यकार तथा पुर्वशिक्षक तुलसी दास श्रेष्ठ ,प्रतिमान उप्रेती , गंगादेवि उप्रेती , गंगादेवि उप्रेती , चन्द्रप्रसाद उप्रेती ,…

Image

कन्काई समाचारदाता विर्तामोड साउन ३० गते । प्रवासी झापाली सम्पर्क मंच दोहा कतारकाका पुर्वअध्यक्ष चुडामणी कार्कीको परिवारबाट अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा ६ का आश्रित वालवालिकालाई नगद र र लत्ता कपडा सहयोग गर्नुभएको छ । सोमबार कृष्ण जन्मअष्ठमीको अवशर पारी कार्कीका पिता चन्द्रबहादुर कार्की , आमा नैनकुमारी कार्की ,…