स्थानीय समाचार
Image

कनकाई अनलाईन झापा। कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका(७ को मदरगाछमको अढाई बिघा जग्गामा पझापाको मदरगाछमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती हिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ ।दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार…

Image

कनकाई अनलाइन झापाको कनकाई ४ माइधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा शुक्रवार एक विशेष समारोहका विच मन्दिरको रजत महोत्सव उद्घाटन गरीएको छ । रजत महोत्सवको १ नं। प्रदेशका मुख्य मन्त्री शेरधन राईले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य मन्त्री…

Image

कनकाई अनलाईन २ महिनादेखिको बिवादको अन्त्य भएपछि आइतवारदेखि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा पठनपाठन सुचारु हुने भएको छ । राजनैतिक प्रतिसोधकै कारण प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई क्याम्पस संचालक समितिले निकालेको भन्दै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्राध्यापक र विद्यार्थीहरु दुई महिनादेखि आन्दोलनमा थिए । प्राध्यापक र विद्यार्थी आन्दोलनमा गएसगै क्याम्पसमा अध्यानरत्…

Image

कनकाई अनलाईन बिर्तामोड र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड र विकल्प उपभोक्ता सहकारी संस्था गौरादहबीच शुक्रबार एकीकरण भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुबै सहकारी एकिकरण भएको प्रमाणपत्र प्रदान गरेको हाम्रो नेपाल साकोसका अध्यक्ष भवानी प्रसाद दंगालले जानकारी दिए । एकिकरणपछि संस्थाको…

Image

कनकाई अनलाईन झापाको झापा गाउँपालिका ७ झाटीका अगुवा कृषकको अगुवाईमा आलु रोप्ने मेशिन भित्रिएसगै यस क्षेत्रका कृषकहरु कृषिमा प्रविधिको प्रयोगमा अग्रणी बनेका छन । स्थानीय देउमाई कृषि सहकारी संस्थाले ३ लाख रुपैँयाको लागतमा यो मेशिन भित्राएको हो । सो कृषि सहकारी संस्थाले बिउका लागि मात्रै यसबर्ष डेढ बिगाह जमिनमा उन्नत…

Image

कनकाई अनलाईन झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचारका क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण शिशु मारिएको भन्दै पिडित पक्षले अस्पताल तोडफोड गरिदिएका छन । बिर्तामोड नगरपालिका ५ निवासी बिजय लिम्बुको पाँच महिने छोरी बिपिशाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मंगलवार दिउसो १ बजे निमोनिया भएर…

Image

कनकाई अनलाईन सिभिल बैँक लिमिटेड साखा सुरुङ्गाले आफ्नो स्थापनाको ९ औँ बार्षिक उत्सवको अवशर पारेर यहाँस्थित पुकार अपाङ्ग असक्त समाज कनकाईका वालवालिकालाई एक बर्षको खाद्यान्न सहयोग गरेको छ । बैँकका साखा प्रबन्धक प्रकाश निरौला र सहायक प्रमुख रोषनबाबु सुवेदी लगायातले असक्त समाजको कार्यालयमै पुगि आवश्यक चामल, चिउरा, चिनी , तेल,…

Image

कनकाई अनलाईन फक्ताङलुङ एजुकेशन फाउण्डेशन कनकाई नगरपालिका ७ दुर्गापुरका बिद्यार्थीहरु २२ औ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि भारतको सिएमएस स्कुल लखनाउ प्रस्तान गरेका छन । बिद्यार्थी गुणीय चक्र सम्मेलनका लागि फक्ताङलुङका ५ जना बिद्यार्थीहरु लखनाउ प्रस्तान गरेका हुन । आगामी नेभेम्बर २७ गतेदेखि ३० तारिकसम्म सो बिद्यालयमा हुने केश स्टरी…

Image

कनकाई अनलाईन रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अन्तरगत शुलभ जीवन बीमा योजनामा सहभागी झापाको कचनकवलका एक परिवारले झण्डै पाँच लाख रुपैयाँ बीमा रकम भुक्तानी पाएका छन् । एक्सल डेभलपमेन्ट बैंकमा कर्जा कारोबार गर्दा रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुपर्ने प्रावधान छ । सोही कारोबारका लागि कचनकवल ७ का सूर्यनारायण…

Image

कनकाई अनलाईन कनकाई बहुमुखी क्याम्पस सुरुङाको समस्या समाधानका लागि नेकपा झापाले वार्ता समिति बनाएको छ । ३ सदस्यीय वार्ता समितिमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, सचिव विजय साम्पाङ र कनकाई इञ्चार्ज गोपाल प्रसाई रहेका छन् । सहप्राध्यापक हरि तिम्सिनालाई विना कारण क्याम्पसबाट हटाएपछि शुरु भएको विवाद अझै समाधान हुन सकेको…