कनकाई अनलाईन कनकाई नगरपालिका ४ जनप्रतिनिधि रोषन सुवेदीले आफ्नो जन्मदिन कनकाई ४ त्रिवेणी टोलमा रहेको कनकाई बालविकासमा शैक्षिक सामाग्री प्रदान गरेर मनाएका छन । सुवेदीले त्यहाँ अध्यानरत् वालवालिका ४० जनालाई शैक्षिक सामाग्री प्रदान गरेका हुन । उनले आफुले जनप्रतिनिधि वापत पाएको भक्ताबाट ती गरिव विद्यार्थी अध्यानरत् वालविकास केन्द्रमा शैक्षिक सामाग्री…
कनकाई अनलाईन चौथो कनकाई कपको फाइनल भिडन्तमा बिर्तामोड र अर्जुनधारा आमने सामने हुने भएका छन । बिर्तामोडले सेमिका आयोजक कनकाई नगरपालिकालाई १ सुन्य गोलअन्तरले पाखा लगाउँदै फाइनलको यात्रा गर्दा , समान नतिजा निकाल्दै आएको अर्जुनधारा नगरपालिकाको टिम झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ…
कनकाई अनलाईन राष्ट्रिय खेलको मान्यता पाएको भलिवलको महामेला झापाको शरणामतीमा हुने भएको छ । झापाको झापा गाउँपालिका शरणामतीमा आगामी पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको…
कनकाई अनलाईन लामो समयदेखि रिक्त रहेको सुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा यस क्षेत्रका समाजसेवी व्याक्तित्व टिकाप्रसाद पोखरेल सर्वसम्मत हुनुभएको छ । आज कनकाई नगरपालिका वार्डनम्बर ३ मा भएको भेलाले पोखरेलको नेतृत्वमा २ सदस्य पछि थप गर्नेगरि ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यदुनाथ अधिकारी सचिवमा अर्जुनकुमार बिमली…
कनकाई अनलाईन कनकाई प्याप्सनका अध्यक्ष तथा कनकाई नगर शिक्षाका सदस्य विनोद सुब्बाले सरकारले निजि र सामुदायिक विद्यालयका विद्यार्थीविच विभेद गरि चरम मानवअधिकारको उल्लघन गरेको आरोप लगाउँनुभएको छ । बेनुवाजा अंग्रेजी विद्यालय कनकाई ५ का पिन्सिपल समेत रहनुभएका सुब्बाले कनकाई अनलाईन सगको कुराकानीमा बोल्दै एउटै विद्यार्थी सरकारी स्कुल जादा सबै प्रकारका…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड भाग्यमानी टिम सावित हुदै आएको छ । सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको थियो । जहाँ खेल सकिन केहि सेकेन्ड बाकी रहदा बिर्तामोड बिजयी भएको थियो । यता…
कनकाई अनलाईन बिर्तामोड । बसको ठक्करले आज बिहान बिर्तामोडमा एक जना पैदल यात्रीको मृत्यू भएको छ । इलाम घर भएका अन्दाजी ५५ वर्षीय कनकाई ८ लक्ष्मीपुर बस्दै आएका होमनाथ ढुङगेलको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गेल सताक्षी सहकारीका सुरक्षा गार्ड रहेको बुझिएको छ । विहान…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ । बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गर्नुभयो । शिवसताक्षीका तर्फबाट एक गोल मनिस…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जित निकालेको छ । बाह्रदशीले गौरीगंज गाउँपालिकालाई १ का बिरुद्ध ७ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल लगाउनुभयो । उहाँ खेलको म्यान अफ द म्याच समेत…
कनकाई अनलाईन सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कनकाई नगरपालिका क्षेत्रका १ सय ५० जना कृषकहरुलाई व्यावसायिक पशुपालन तथा व्यावसायिक तरकारी बाली सम्बन्धि प्राविधिक तालिम प्रदान गरेको छ । सहकारीको तालिम विभागको आयोजनामा सुरुङ्गामा भएको तालिममा पशुपालन तर्फ पशुप्राविधिक बिष्णु भट्टराई र कृषि तरकारीवाली तर्फ गणेशप्रसाद सुवेदीले प्रशिक्षण प्रदान गर्नुभएको…