स्थानीय समाचार
Image

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ झापाको अबिधेसन र निर्बाचन हुदैछ । यही भदौ २७ गते भोली हुने निर्बाचनका लागि यतिबेला झापामा चुनाबी माहोल तात्दै गएको छ । यो चुनाबलाई आ आफ्नो पक्षमा पार्नका लागि उमेद्वारहरु घर दैलोमा ब्यस्त छन् । विगत २१ बर्षदेखि झापाको सुरुङ्गामा…

Image

कनकाई अनलाईन कनकाई खेलकुद समितिमा नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल सर्बसम्मत हुनुभएको छ । नगरपालिकाले कनकाई नगरभित्र हुने सबै प्रकारका खेललाई व्यवस्थित रुपमा संचालन गर्नका लागि लम्सालको नेतृत्वमा कार्यसमिति चयन गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले जानकारी दिनुभयो । १४ सदस्यीय समितिको सदस्यहरुमा फुटबल विधालाई संयोजन गर्ने…

Image

कनकाई अनलाईन संघीय संरचना अनुसार झापामा नेपाली कांग्रेसको क्षेत्रीय समिति समायोजन गरिएको छ । स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम व्यवस्था निर्देशिका–२०७६ अनुसार पार्टीको क्षेत्रीय समितिलाई संघीय संरचना अनुसार समायोजन गरिएको कांग्रेस झापा सभापति उद्धव थापाले जानकारी दिनुभयो ।   सात वटा निर्वाचन क्षेत्रअनुरुप क्रियाशील क्षेत्रीय समितिहरुलाई संघीय संरचना अनुसार ५…

Image

अब्दुल सद्दाम अन्सारी देशमा शैक्षिक बेरोजगारको समस्या बढिरहेको वेला झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले आफ्ना विद्यार्थीका लागि अध्यानपछि रोजगारीका लागि अवशरको श्रृजन ागर्ने भएको छ । चार बर्षे स्नातक कक्षा उत्र्तीणपछि विद्यालयका विद्यार्थीका लागि विभिन्न बैँक , निजि विद्यालय , शैक्षिक तथा अन्य सामुदायिक निजि प्रतिष्ठान र व्यापारिक प्रतिष्ठानहरुमा यहाँ…

Image

कनकाई अनलाईन झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी रोहन कार्की राष्ट्रिय टिमको यु १९ टिमको बन्द प्रशिक्षणमा पर्न सफल बनेका छन । झापा सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलीरहेका कार्की आगामी साफ ग्यामका लागि उनी मिडफिल्डरमा बन्द प्रशिक्षणमा छन । आगामी असोज ३ गतेदेखि १२ गतेसम्म काठमाण्डौँमा हुने साफ ग्यामको…

Image

कनकाई अनलाईन । दुईबर्ष पहिले सडक दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएको झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका ५५ बर्षिय गोपाल विष्टले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन । विष्टले आइतवार राती करिव ८ बजे आफ्नै घरको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेका हुन । विष्ट २ बर्ष पहिले सुरुङ्गा चोकमा गम्भिर…

Image

 सर्प देख्दा को नतर्सेला र रु अझ घरभित्र सर्प देखियो भने त होस हवास नै उडछ् । झापाको गौरादहमा एक घरमा एउटा दुइवटा होइन २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्प सहित २७ वटा गोमन सर्प भेटिएको…

Image

कनकाई अनलाईन कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष तथा कनकाई नगरपालिकाका कार्यपालिका सदस्य नवलकिशोर दत्तलाई पुत्रशोक परेको छ । उहाँका छोरा बासुदेव दत्तको ३६ बर्षको अल्पआयुमै निधन भएको छ । रोजगारीका लागि अमेरिकामा एक महिनाघि मात्रै अमेरिकाको क्यालिफोनिया राज्यमा गएका बासुदेवको ग तगत असार १५ गते आइतवारका दिन ह्दयघाटका कारण दुखद…

Image

कनकाई अनलाईन कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार आफ्नै घर कोठामा सुतिरहेका बालिकालाई आइतबार राति…

Image

कनकाई अनलाईन नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपाकिला क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई निशुल्क मिटर प्रदान गरिनेमा पहिलो चरणमा नगरको वार्डनम्बर १ , २ र ३ का १३५ जनालाई आज निशुल्क मिटर प्रदान…