बिज्ञापन
Image

कनकाई अनलाईन बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा रहेको जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी भएको छ । निर्वाचनका लागि नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो भने कांग्रेसले राप्रपासँग मिलेर प्रजातान्त्रिक समुह बनाएर चुनाव लडेका थिए । क्याम्पसको सञ्चालक समितिमा प्रगतिशिल समुहबाट उम्मेदवार भएका…

Image

कनकाई अनलाईन सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी हुनुभएको छ । उहाले ७ सय १२ मत ल्याएर विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक असोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाउनुभयो ।

Image

कनकाई अनलाईन लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो । यसअघि कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा…

Image

कनकाई अनलाईन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निर्वाचन परिणाम नआउँदै उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । शनिबार साँझ काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरि वर्तमान सरकारको उपनिर्वाचन समेत धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको बताए । ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा…

Image

कनकाई अनलाईन सल्यान । कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का धर्मे बुढाथोकी ९ज्वाला० निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहरालाई फराकिलो अन्तरमा हराउँदै बुढाथोकी निर्वाचित भएका हुन् । नेकपाका धर्मे बुढाथोकीले ७९२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका…

Image

कनकाई अनलाईन कन्चनपुरको पुनर्वास नगरपालिकामा आज भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् । यसअघि रोल्पाको थवाडमा समेत नेकपाका जनकबहादुर बुढामगर अत्याधिक मतले…

Image

कनकाई अनलाईन रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ । १२८४ मतदातामध्ये २०९ मत खसेको…

Image

कनकाई अनलाईन झापाको अति विपद स्थानका रुपमा परिचित कनकाई नगरपाकिलाका अगुवा रेडक्रसकर्मी, जनप्रतिनिधि तथा पत्रकारका लागि २ दिने विपत न्युनिकरण प्रतिकार्य तालिम सुरुङ्गामा सुरु भएको छ । कनकाई नगरपालिकाको आयोजनामा भएको सो तालिममा श्रीनाथ गण चारआली ब्यारेकका सेनानी दिनेश भण्डारी र नभराज फुयाँलले विपदका वेला उद्धारका लागि खटिएका स्वायमसेवकहरुले अपनाउनुपर्ने…

Image

कनकाई अनलाईन झापा। कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका(७ को मदरगाछमको अढाई बिघा जग्गामा पझापाको मदरगाछमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती हिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ ।दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार…

Image

कनकाई अनलाइन झापाको कनकाई ४ माइधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा शुक्रवार एक विशेष समारोहका विच मन्दिरको रजत महोत्सव उद्घाटन गरीएको छ । रजत महोत्सवको १ नं। प्रदेशका मुख्य मन्त्री शेरधन राईले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य मन्त्री…