घटना
Image

कनकाई अनलाईन– साफ यू २० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३(० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले…

Image

कनकाई अनलाईनसिंहदेवि आधारभुुत विद्यालयको निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको छ ।त्यहाका सचेत अभिभावकहरुले अख्तियारमा उजुरी दर्ता गरेका हुन । राष्ट्र«पति शैक्षिक सुुधार आयोजनाबाट प्राप्त १८ लाख रुपैँयालाई विद्यालयले पुरानो भवनको टिन उक्काएर विना रड तला थपेर उक्त रकम निकासा गरेको पाइएको थियो ।…

Image

कनकाई अनलाईनविराटनगर, साउन १० गते । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनुभएको छ । विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिनुभएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको…

Image

कनकाई अनलाईनपुुर्वकै प्रसिद्ध धार्मिक स्थल कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको भनाई छ । कोटीहोम क्षेत्र जुन रुपमा धार्मिक रुपमा विश्वभर…

Image

कनकाई अनलाईननेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु मनग्य नकर्मी गोल गरेका थिए…

Image

कनकाई अनलाईन – साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज ९सोमबार० माल्दिभ्सको सामना गर्दैछ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा खेल मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेपछि हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद् सुरुआत गर्ने योजनामा मैदान उत्रनेछ । सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका कप्तान…

Image

कनकाई अनलाईनझापा जिल्लाको कनकाई नगरपालिका ४ कोटीहोमक्षेत्रबाट सामुुदायिक वन समिति र प्रहरीको गस्ती टोलीले चोरी तस्करी गर्दै गरेको अवस्थामा मारुती भेन र ४७ किमी साखुु जातको काठ आज विहान बरामद गरेको छ । गैडे सामुदायिक वन समुुुहको वन गस्ती टोली र प्रहरी चौकी माइधारको प्रहरी टोलीले कनकाई नगरपालिका ४ कोटीहोम…

Image

कनकाई अनलाईनझापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुुसार दुई जनाको गोजीमा मोवाइल फेला परेको र बाकी एक जनाको मोवाइल भने फेला नपरेको प्रहरी प्रवक्ता थापाले बताउँनुुभयो । फेला परेका दुबै…

Image

कनकाई अनलाईन८ साउन, विराटनगर । झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे । शनिबार दिउँसो १२ बजे तिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार…

Image

कनकाई अनलाईनकचनकवल गाउँपालिका वडा नं ५ पाठामारी दलेगाउँका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीहरुले सामूहिक आत्महत्या गरेका हुन् । यसरी आत्महत्या गर्नेहरुमा १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । पंचम…