घटना
Image

कनकाई अनलाईनइलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ९ इटाभट्टाबाट २५ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।मंगलवार राती ८ बजेको समयमा को २९ प २२४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ बस्ने ३३ बर्षिय भीमबहादुर श्रेष्ठ र सोही स्थान बस्ने २९ बर्षिय मोहन सेलुवाललाई…

Image

कनकाई अनलाईननेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र हाम्रो जंगल निर्माणपछि प्रर्दशनमा आएको छ । वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए गरेका प्रगतिको कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा वन दिवशको अवशरमा पारेर जामुनवारी सामुदायिक वन समुहबाट प्रदर्शनको सुरुवात गरिएको हो । ‘हाम्रो जंगल’ नामक एक घण्टाको उक्त वृत्तचित्रको छायांकन पूरा गरी…

Image

कनकाई अनलाईनझापा क्षेत्रनम्बर ४ का सांसद एलपी साँबा लिम्बुले झापाको कनकाई नदि कटानलाई तत्काल आपतकालिन नदि नियन्त्रण गर्न सरकार समक्ष माग गर्नुभएको छ ।सांसद बैठकमा बोल्दै सांसद लिम्बुले बर्खाको यस समयमा आफ्नो निर्वाचन क्षेत्रमा झापाकै ठुला नदिहरुले कटान तीव्र पारिरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभएको छ । कनकाई र विरिङको…

Image

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर दैनिक ४ पटकसम्म मृगौला डाइलेसिस गराइरहनुभएकी झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेतीको उपचारका लागि युवा समाजसेवी रमेशबाबु मैनालीले नगद ५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।कनकाई नगरपालिका ३ कनकाई टोलवाशी मैनालीले घरमै पुगेर उक्त सहयोग रकम आज विहान हस्तानतरण गर्नुभयो । मैनालीले…

Image

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा परि बुद्धशान्ति गाउँपालिका २ मा एक महिलाको ज्यान गएको छ । बुद्धशान्ति–२ रबर बगानस्थित भित्रि सडकखण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा…

Image

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने जनाएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही…

Image

कनकाई अनलाईनकल्याणपुर, साउन २१ गते । सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो । तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढलेको…

Image

कनकाई अनलाईनविवेकशील साझाको नेतृत्वका लागि तीन जना दौडमा देखिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै सो पार्टी नेतृत्वविहीन छ । मिश्रको विकल्पका रुपमा विवेकशील साझाका सचिवालय सदस्य प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य झापा कनकाई ४ का भीमप्रसाद अधिकारी, पार्टी संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले दाबी…

Image

कनकाई अनलाईननागरिक सैनिक सम्बन्ध विस्तार योजना अन्र्तगत झापा गाउँपालिका ७ मदरगाछमा नेपाली सेनाद्धारा निर्मित २ कोठे विद्यालय भवन विद्यालयलाई आज हस्तानतरण गरिएको छ ।नेपाली सेनाको पुर्वी कमाण्ड सेनापति उपरथी इटहरीका सहदेव खडकाबाट जनकल्याण माविका प्रअ पदमप्रसाद अधिकारीलाई हस्तानतरण गर्नुभयो । कुल ३२ लाख १८ हजार ८ सय ५५ रुपैँयाको लागतमा…

Image

कनकाई अनलाईनकनकाई नगरपालिका ३ कनकाई टोलमा एम्बुुलेन्सको ठक्करबाट स्कुटीमा सवार झापा गाउँपालिका ६ निवासी २२ बर्षिय राजेश कार्कीको मृत्युुभएको छ । गत साउन ४ गते बुुधवारका दिन कनकाई ३ कनकाई टोलमा दक्षिणबाट उत्तरबाट जादै गरेको प्र१—१—०१—२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पुुर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको…