कनकाई अनलाईनझापा मेचीनगर १० धुलाबारी बजारमा एक महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ…
Browsing: अन्तरवार्ता
कनकाई अनलाईनझापाको बिर्तामोडस्थित पश्चिम स्टेनका विभिन्न होटलहरूमा प्रहरीले शनिबार बिहान छापा मारि ९ जनालाई पक्राउ गरेको छ । बिर्तामोडका विभिन्न…
कनकाई अनलाईनझापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले भौतिक विकासको साथसाथै नगरको शहरी सौन्दर्य बढाउनेकुरालाई प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले…
कनकाई अनलाईन२४ असार, काठमाडौं । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना…
कनकाई अनलाईनगत असार १२ गते हत्या गरेर झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएका भारत गुजरातका ४० वर्षीय जपडिया नरेश…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ३ एकान्तटोलमा आज विहान रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।…
कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिकाले यसै आर्थिक बर्षमा शिक्षा र खेलकुद लक्षित बजेट बनाएको जनाएको छ ।संघिय सरकारको कार्यक्रम अनुसार एक…
कनकाई अनलाईनभारतको पश्चिम बङ्गालस्थित सिलिगुडी हुदै नेपालको राजधानी काठमाडौँसम्म बुधवारबाट सिधा बस सेवा संचालनमा आएको छ ।पश्चिम बंगाल सरकारको सरकारी…
कनकाई अनलाईनझापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ ।झापामा यसै साता वृद्धशान्ति…
कनकाई अनलाईननिर्वाचन आयोगले आगामी कात्तिक र मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने गरी मिति तोक्न लागेको बेला उम्मेदवारका लागि आकांक्षीहरु…