अन्तरवार्ता
Image

कनकाई अनलाईन झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपि साँबा लिम्बुले नेपाल सरकारको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नु भएको छ । साँबाले रोगबाट वच्नका लागि र रोग लागिसकेका नागरिकको सुरक्षाका लागि सरकारले स्थापना गरेको सो कोषमा उक्त एक महिनाको रकम जम्मा गर्नुभएको बताउँनुभएको छ ।…

Image

कनकाई अनलाईन विश्वमा कोरोना आतंक मच्चिरहेको वेला झापा गाउँपालिकामा भने हात्ती आतंक मच्चिरहेको छ । झापा गाउँपालिका १ लसुनामा आज राती २ बजे ५ वटाको सङ्ख्यामा आएको जंगली हात्तीले लसुनाको ४ घर पुर्णरुपमा भत्काइदिएको छ । हात्तीको समुहले स्थानीय शंकरलाल,बासुलाल, चकिलाल र प्रेम राजवंशीको घर भत्त्काइदिएको छ । हात्तीले घर…

Image

कनकाई अनलाईन नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले…

Image

काठमाडौं । सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्मका लागि लकडाउन गरेको छ । लक डाउनमा केके गर्नुपर्छ ? केही बुँदाहरु हेरौँ । १) सबैजना घरको कम्पाउण्डभित्र वा घरभित्रै बस्ने । २) औषधी उपचार वा अत्यावश्यक काममा बाहेक बाहिर निस्कन नपाउने । ३) एउटा शहरबाट अर्को सहर वा जिल्ला जान…

Image

कनकाई अनलाईन विश्वव्यापि माहामारीका रुपमा रहेको कोरोना भाइरसका कारण झापाको कनकाई नगरपालिकामा कुनैपनि खाद्यान्न र अत्यावश्यक सामाग्रीको अभाव नभएको कनकाई नगरपालिकाले अनुगमनका क्रममा फेला पारेको छ । कनकाई नगरपालिकाको प्रहरी र पत्रकार सहितको अनुगमन टोलीले आज अनुगमन गर्दा कुनैपनि अत्यावश्यक सामाग्रीको अभाव नभएको पाइएको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउँनुभयो…

Image

कनकाई अनलाईन झापाको कन्काई नगरपालिकामा क्वारेन्टाइन र आइसोलेशन रुमको व्यवस्था गर्न नेविसंघ कन्काईले नगरप्रमुख राजेन्द्र पोखरेल , ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदम सुन्दर लिम्बु र स्वास्थ सेवा केन्द्र सुरुङ्गा प्रशासन प्रमुख डा बिधा पोखरेल समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । नेविसंघका कन्काई नगर सभापति सागर ढकालको नेतृत्वमा गएको टोलीले…

Image

केशव चापागाई झापा गाउँपालिका भोलि मिती २०७६ चैत १० देखि चैत २१ सम्म बन्द गर्ने निर्णय गरिएको छ।गाउँपालीका कार्यालयले आज सर्वदलिय बैठक बोलाई सो निर्णय गरेको हो। कोरोना भाइरस(कोभिड(१९)को संक्रमण हुन नदिन गाउँपालीकाले गाउँपालीकाको कार्यालय,वडाकार्यालय,बजार,पसल आदि सबै बन्द गर्ने निर्णय गरेको छ। गाउँपालीकाले कुमरखोदमा रहेको श्री डिल्लीराज मावी र शरणामतीमा…

Image

रोषनराज पोखरेल कनकाई नगरपालिका वार्डनम्बर १ का निर्वाचित वाडध्यक्ष हुनुहुन्छ । हक्की स्वाभाव र जनजिविकासग सम्बन्धित विषयलाई लिएर वेलामौकामा चर्चामा आइरहने पोखरेलसग कनकाई अनलाईन कनकाई साप्ताहिक र जनताको टिभीका लागि लीलाराज झापाली र केशव चापागाईले लिएको विशेष बार्ता जस्ताको त्यस्तै भिडियो सहित । वडाध्यक्ष हुनु भएको पनि लगभग तीन वर्ष…

Image

कनकाई अनलाईन देशकै पहिलो विद्युत चुहावट मुक्त घोषणा भएर देशमै नाम कमाएको कनकाई नगर पालिकाले यसै शैक्षिक सत्रबाट आफ्नै निजि पाठ्यक्रम लागु गर्ने भएको छ । निजी पाठ्यक्रम निर्माणका लागि नगरका शिक्षा प्रमुख पिताम्बर गौतमको संयोजकत्वमा पाठ्यक्रम निर्माण कार्यविध समिति समेत गठन गरि निर्माणको काम अन्तिम तयारीमा पुगिसकेको छ ।…

Image

केशब चापागाईं झापा गाउँपालीकाको ५ औं गाउँ सभा गत सुक्रबार सम्पन्न भएको छ। गाउँपालीकाका अध्यक्ष जय नारायण शाहको अध्यक्षतामा सम्पन्न्न सभामा गाउँपालीकाका सातै वार्डका वडाध्यक्षहरुले आफ्नो वाडमा भएका प्रगती बिबरण सुनाएका थिए।सभामा वडागत योजनाहरुको शीर्षक परिवर्तन तथा बजेट हेरफेर सम्बन्धमा बहस गरिएको थियो। झापा गापाको यसपालीको गाउँ सभाको महत्वपुर्ण कुरा…