कनकाई अनलाईनझापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपी साँबाको स्वकीय सचिवमा पुन विशाल खनाल नियुक्त हुनुभएको छ ।यसअघिका स्वकीय सचिव सिकिन पासवान शिवसताक्षी नगरपालिकाको वार्डअध्यक्षमा निर्वाचित भएसगै युवा खनालले सांसद साँबाको स्वकीय सचिवको जिम्मेवारीमा रहनुभएको साँवाको सचिवालयले जनाएको छ । विशाल यसअघि पनि माननीय सांसद साँबाको स्वकीय सचिवमा रहनुभएको…
कनकाई अनलाईनराप्रपाका उम्मेद्धारका लागि राजावादीहरुले पैसाको खोलो बगाए जस्ता समाचारहरु बाहिरिएरहेको वेला यहाँस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोडकी उपमेयरकी उम्मेद्धारले आफ्नो एक लाख रुपैँया निर्वाचनमा खर्च भएको सार्वजनिक गनुएभएको छ । झापामा निर्वाचन पछि आफ्नो निर्वाचन खर्च मिडिया मार्फत सार्बजनिक गर्ने प्याकुरेल सम्भवत पहिलो उम्मेद्धार बन्नुभएको छ । घोषणा पत्र तथा…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा बिजयी हुनुभएको हो । पोखरेलले जम्मा ८ हजार ६ सय ७३ मत ल्याउदै बिजयी हुनुभयो । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याउनुभयो…
कनकाई अनलाईनकनकाई ३ मा एमालेको प्यानलै बिजयी भएको छ । वार्डअध्यक्षमा युवराज चम्लगाईले १५८० मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मिनकुमार प्रधानले १३६० मत ल्याए । प्रधानलाई चम्लगाईले २२० मतको फरकले पराजित गरेका हुन । यसैगरि वडासदस्यमा समेत एमालेकै गोविन्द सुवेदी १८५१ र अनिल गोयल १८१५ मत…
आइपी भट्टराईकनकाई नगरपालिकाको वार्डनम्बर १ मा एमालेको प्यानलै बिजयी भएको छ । अहिले साँझ सार्वजनिक गरिएको मत परिणाममा पोखरेलले सुर्य चुनाव चिन्हमा १२ सय १६ मतका साथ बिजयी भएका हुन । उनका निकत्तम प्रतिद्धन्द्धी सुर्यबहादुर थापाले ९ सय ४९ मत मात्रै ल्याउनुभयो । थापालाई पोखरेलले २६७ मतले पछि पार्दै पोखरेलले…
कनकाई अनलाईनकनकाई नगरपालिका ४ को वडाअध्यक्षमा यस क्षेत्रका लोकप्रिय विद्यार्थी नेता रोषन सुवेदी ३३ बर्षमै वार्डअध्यक्ष बनेका छन ।अखिलका विद्यार्थी नेता नेकपा एमालेबाट कनकाई ४ को पुरै प्यानलै बिजयी हुदै इतिहास रचेका छन । सुवेदी कनकाईकै सबैभन्दा कम उमेरका वडाअध्यक्ष हुन भने उनलाई झापाकै पनि कम उमेरको वडाअध्यक्षको समेत दावी…
आइपी भट्टराईकनकाई नगरपालिका ५ को वार्डअध्यक्षमा पुन कृष्ण राई निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राई यसअघि पनि सोही वार्डबाट निर्वाचित हुनुभएको थियो । राईले उनका चिरप्रतिद्धन्द्धी कांग्रेसका रमेश दाहाललाई ५३ मतले पछि पार्दै यसपटक पनि बाजी मारेका हुन । यसअघि पनि कृष्ण राईले दाहाललाई नै हराएका थिए । कृष्ण…
आइपी भट्टराईकनकाई नगरपालिकाको मत गणनामा कनकाई नगरपालिकाको साविक सुरुङ्गा गाविसमा लागेसगै मेयरमा सुर्य चिन्हका राजेन्द्रकुमार पोखरेलले अग्रता बढाउदै लगेका छन । अहिले ६ बजेसम्मको ताजा मत परिणाम अनुसार जम्मा १६ हजार ३ सय ३९ मत गणना हुदा राजेन्द्रकुमार पोखरेलले ५३ सय ७ मत ल्याएर अग्रता जोगाइरहेका छन भने दोस्रोमा स्वतन्त्रका…
कनकाई अनलाईनसुरुङ्गामा यस क्षेत्रका युवा स्वास्थ्यकर्मीको टोलीले सुभम श्री हस्पिटल संचालनमा ल्याएका छन ।सुरुङ्गाका युवा स्वास्थ्यकर्मी सम्भु शाह समेतको लगानीमा युवा स्वास्थ्यकर्मीहरु अनिल शर्मा,अशोक शर्मा र प्रकाश भण्डारीको समुहले आफ्नै लगानीमा सुविधासम्पन्न अस्पताल सुरुङ्गामा संचालनमा ल्याउनुभएको हो । अस्पतालको विशेष कार्यक्रमका विच शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मुटुरोग…
आइपी भट्टराईकनकाई नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा एमालका राजेन्द्रकुमार पोखरेलले ५ सय ४५ मतले अग्रता बनाइरहनुभएको छ । अहिले १ बजेसम्मको मत परिणाम अनुसार जम्मा १४ हजार ३ सय ४ मत गन्दा पोखरेलले ४५ सय ९२ मत पाउनुभएको छ । उहाँका प्रतिद्धन्द्धी कांग्रेसबाट बागी उम्मेद्धारी दिनुभएका स्वतन्त्रका उम्मेद्धार शेरबहादुर…