फिचर
Image

कनकाई अनलाईन झापा शिवसताक्षी र कनकाई नगरपालिकाको सिमामा रहेको दिपेन्द्र प्राथमिक विद्यालयको भावी योजना लक्ष्य र आर्थिक बर्षको आयव्याय सार्वजनिक गरिएको छ । शिवसताक्षी नगरपालिकाका वार्डनम्बर १० का वार्डअध्यक्ष कर्णबहादुर थापाको प्रमु आथित्यतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष एवम् संचारकर्मी समेत रहेका कुमारसिंह साँबा लिम्बुले विद्यालयको आगामी शैक्षिक र भौतिक लक्ष्यवारे…

Image

कनकाई अनलाईन झापा मोरङ र सुनसरीमा मात्रै बसोबास गर्दै आएका नेपालका लोपोन्मुख जातिको प्रमुख खेल धनुषकाड प्रतियोगिता झापाको कनकाई नगरपालिकामा सम्पन्न भएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठानका आयोजनामा भएको यस प्रतियोगितामा यस क्षेत्रका ३७ जना प्रतियोगिले भाग लिएको तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले बताउनुभयो । जसमा झापा…

Image

लीलाराज झापाली प्रधानमन्त्री तथा अर्थमन्त्रीको गृह नगरी झापा जिल्लाका स्थानीय तहका केहि जनप्रतिनिधिहरु पालिकामा दमकल किन्ने पैसाले आफ्नो लागि महगो गाडी तथा कतिपय सार्बजनिक कार्यक्रममा जथाभावी बोल्दै हिडेर आलोचित हुदै आएपनि कतिपय पालिकाले भने जनताको मन जित्ने कार्यक्रमबाट स्यावासी पाउदै आएका छन । कनकाई नगरपालिकाले गत बर्षदेखि सुरु गरेको उपमेयर…

Image

कनकाई अनलाईन हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको विपी चौक दक्षिण क्षेत्रमा आइतबार विहानबाट स्थानीयले सडक अवरोध गरेकाकारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माणको दुर्इृ वर्षे अवधिमा विपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबने निश्चित हुन नसकेको, सडकमा…

Image

  कनकाई अनलाईन झापा शिवसताक्षी नगरपालिकामा घरमा आगलागी भएर एक्कै घरका तीन जनाको मृत्यु भएको महिना दिन नवित्दै फेरि एक जनाको जलेर मृत्यु भएको छ । झापा गौरीगंञ्ज गाउपालिका २ हेमनाडाँगी भन्ने स्थानमा शनिवार राती घरमा आगलागि हुदा ४५ बर्षिय सुनिता टुडुको जलेर मृत्यु भएको हो । शनिवार राती मादक…

Image

कनकाई अनलाईन सुरुङ्गा , कनकाई माध्यमिक विद्यालय नेपालकै २२२ वटा नमुना विद्यालयभित्र पर्न सफल भएर बजेट समेत विनियोजित भएपछि विद्यालयलाई कसरी प्रभावकारी बनाउने भन्ने वारेमा यस क्षेत्रका अभिवाभक र शिक्षासेवि छलफलमा जुटेका छन । आइतवार कनकाई माविको आयोजनामा भएको नमुना विद्यालय विकास गुरुयोजना सम्बन्धि आयोजित कार्यक्रमका वक्ताहरुले विद्यालयले आगामी दिनमा…

Image

कनकाई अनलाईन झापाको विर्तामोडमा प्रथमपटक अन्तरापष्ट्रिय व्यापार महोत्सव हुने भएको छ । विर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा रमपम तयारी चाउचाउ र सहारा नेपाल चारपानेको प्रायोजनमा आगमी माघ १३ गतेदेखि २३ गतेसम्म विर्तामोडमा हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगित व्यापार महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनहरु जुम्लाको मार्सी चामल देखि भारत ,…

Image

कनकाई अनलाईन झापामा रोकि राखेको जिपमा मोटरसाइकलले ठक्कर दिदा दुई युवकको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग स्थित शिवसताक्षी १० माइधारमा रोकि राखेको बा ३ च ३१३८ नम्बरको बुलेरो जिवमा मे ४ प ३२ नम्बरको मोटरसाईकल बिहिवार दिउसो २ ः ३० बजे ठक्कर खादा मोटरसाइकलमा सवार ताप्लेुङ्ग फुङ्लिङ नगरपालिका…

Image

लीलाराज झापाली राष्ट्रपति विद्यादेवि भण्डारीले कृषिप्रधान मुलुक भएर पनि देश कृषिजन्य पदार्थमै परनिर्भर हुनुपरेको भन्दै अवका दिनमा कृषिप्रधान मुलुकको गौरवलाई बचाइ राख्न पनि कृषिमा आत्मनिर्भर हुनु आवश्वक रहेको बताउनु भएको छ । बुधवार झापाको शिवसताक्षी चन्द्रडाँगीको वाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गनिक कोपि लगायातको कृषि वालीको अवलोकन…

Image

लीलाराज झापाली राष्ट्रपति बिद्यादेवि भण्डारी बुधवार ( आज ) झापाको दुई स्थानमा आधुनिक र आर्गनिक खेतीको अवलोकनका लागि झापा आउने झापामा सुरक्षा व्यावस्था कडा पारिएको छ । झापाको शिवसताक्षी नगरपालिका ७ चन्द्रडाँगी स्थित वाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गनिक कोपि र गहु खेती तथा गौरादह नगरपालिका ५…