फिचर
Image

कनकाई अनलाईन कनकाई नगर क्षेत्रका दुई राजनैतिक संगठन युवा संघ र वाइसिएलले आफुहरुले पिकनिक खाएर वचेको रकम २५ हजार कनकाई नगरक्षेत्रकै एक पुकार अपाङ्ग सरोकार समाजलाई सहयोग गरेका छन । यस समाजमा १४ जना अपाङ्ग वालवालिकाको बसोवास रहदै आएको छ । युवा संघका कनकाई नगर अध्यक्ष विनोद राना मगर ,…

Image

कनकाई अनलाईन झापा कनकाई नगरपालिका सुरुङ्गा चोकमा आइतवार दिउसो एक युवक मृत फेला परेका छन । अन्दाजी ४० बर्षिय देखिने तामाङ्ग गुरुङ्ग जातका जस्ता देखिने यी युवकका हालसम्म नाम थर वचन खुल्न सकेको छैन । उनी केहिदिनदेखि सुरुङ्गामा देखिएको स्थानीयको भनाई छ । सामान्य चप्पल , हरियो ज्याकेट र जिन्सको…

Image

 लीलाराज झापाली   नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनसनरत् डा. गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ ।प्रेस चौतरी झापा र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उहाँले डाक्टर केसिले आफ्नो सुझबुझले भन्दापनि केहि विदेश पढ्न…

Image

कनकाई अनलाईन भारतीय विद्युतीय सामग्री उत्पादन कम्पनी भान्कोन मोड्यूलर कम्पनीले सुरुङ्गामा प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका सामग्रीका प्रदेश नं. १ को मुख्य डिलर सृजना स्टोर सुरुङ्गाको आयोजनामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामका १ सय बढी बिक्रेता र बिजुली मिस्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीको मुख्य बिक्री…

Image

कनकाई अनलाईन झापा जिल्लालाई माघ १ गतेदेखि मदिरा निषेधित नगरिका रुपमा घोषणा गर्ने निर्णय निर्णय गरेकै पहिलो दिननै घोषणा असफल बनेको छ । पुर्वकै चर्चित धार्मिक कनकाई माइवेनी मेलामा खुल्ला रुपमा सयौ अबैध लोकल रक्सीका स्टलहरु राखिएको पाइएको थियो भने अत्याधिक रक्सी सेवनकै कारण मेला भर्न आएका एकजना करिव ५५…

Image

कनकाई अनलाईन सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाका निर्वाचित पदाधिकारी र कार्यसमितिको पदको सपथग्रहण र पदहस्तानतरण सम्पन्न भएको छ । संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले हालै निर्वाचित अध्यक्ष त्रिलोलन चिमरिया लगायातको सिङ्गो टोलीलाई पदहस्तानतरण गर्नुभयो । यसअघि निर्वाचन…

Image

कनकाई अनलाईन भद्रपुर, २ माघ । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका…

Image

कनकाई अनलाईन झापाको विर्तामोडमा संचालन हुने अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार महोत्शवलाइ स्तरिय र आकर्षक बनाउन सल्लाहकार हरुले सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले बुधबार बिहान आयोजना गरेको सल्लाहकार सदस्यहरुको वैठकमा सहभागीले यस्तो सुझाव दिएका हुन् । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई को सभापतित्वमा भएको वैठकमा सहभागीहरुले महोत्शव को…

Image

कनकाई अनलाईन पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण कृष्णप्रसाद सिटौलाले इलाममा अनशनरत् डाक्टर गोविन्द केसिको माग पुरा नगरे नेपाली कांग्रेसले सदनमा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । बुधवार झापाको विर्तामोडमा प्रेस युनियानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले डाक्टर केसिका वारेमा सरकारले गरेका सम्झौताहरुको पुर्ण पालना गर्नुपर्ने बताउनुभयो ।…

Image

कनकाई अनलाईन झापाको कनकाई नगरपालिकामा पर्यटनको लागि कनकाई भन्ने अभियान स्वरुप माघ १ गते फोटो प्रर्दशनी सम्पन्न भएको छ । कनकाई नगरपालिका स्थित कोटिहोममा हरेक बर्ष लाग्दै आएकोे माईमेलामा नेपाल फोटोपत्रकार महासंघ झापाका उपाध्यक्ष, पूर्वाञ्चल दैनिक र आमसंचार डटकममा आवद्ध फोटो पत्रकार विनोद पाण्डे कमलले खिचेका उत्कृष्ट फोटोहरु प्रर्दशनीमा राखिएको…