कनकाई अनलाईन आजबाट झापाको सुरुङ्गामा जेसिजको क्षेत्र क सम्मेलन सुरु हुदै छ । सुरुङ्गा जेसिजका पुर्व अध्यक्ष , कनकाई उवासंघका अध्यक्ष तथा जेसिजको क्षेत्र क सम्मेलनका निर्देशक कुमारमणि पोखरेलले बन्द निषोधित नगरिका रुपमा विश्वभर र पर्याटकिय क्षेत्रका रुपमा देशभर परिचित कनकाई नगरीको गरिमा र पहिचानलाई अझ व्यावस्थि तगर्न युवाको साझा…
कनकाई अनलाईन आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । प्रतियोगितामा आयोजक…
झनक सोरेन भद्रपुर कि छमि हेमरम अरु दिन भन्दा शनिवारको दिन निकै ब्यस्त देखिनुहुन्छ । स्थानिय विरेन्द्र मा.वि. मा प्लस टुमा अध्यानर्त मुर्मुको शनिवारको दिनको धपेडी वढिनै हुने गर्छ । उहाँ हप्ताको एकदिन शनिवार स्थानीय नागरिक एफएममा सन्थाली रेडियोकार्यक्रम आउने गरेको छ । छमि हप्ताको एकदिन आउने आउने सन्थाली भाषाको…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिकामा अबस्थित मेरिगोल्ड हस्पिटलले आफ्नो बार्षिकउत्सवको अवशरमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा ८ सय ९३ जनाले निशुल्क स्वास्थ्य लाभ लिएका छन । शनिवार हस्पिटलले आफुले सेवा प्रारम्भ गरेर ९ औ बर्ष पुरा गरेको अवशरमा एक दिन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको अस्पतालका प्रमुख डाक्टर आरएन संग्रौलाले…
कनकाई अनलाईन केहिदिन पहिले कनकाई माई खोलामा बगाएर अन्यत्र काठ चोरी गरि लैजादै गर्दा इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी गस्ती टोलीले काठसहित ५ जना युवालाई पक्राउ गरेको एक साता नवित्दै विर्तामोड नगरपालिका ११ लक्ष्मीपुर क्षेत्रबाट साखुजातको अबैध ३६ .८१ क्युफिट चिरान काठ र मे १ च २४४७ नम्बरको पिकअप भ्यान…
कनकाई अनलाईन बुबाको मुख हेर्ने दिनको अवशरमा झापा कनकाई नगरपालिका २ र ३ नम्बर क्षेत्रका ८० बर्षमाथिका १२ जना पितालाई सम्मान गरिएको छ । जेष्ठ नागरिक कनकाई २ र ३ नम्बर वार्डसमितिद्धारा कनकाई सामुदायिक वनको सभाहलमा आयोजित विशेष कार्यक्रममा यस क्षेत्रका बृद्ध पिताहरु वार्ड नम्बर ३ का पदमलाल फुयाल ,…
अम्बिका भण्डारी १५ भदौ, भद्रपुर । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले १२ करोड रुपैयाँको लगानीमा फनपार्क…
कनकाई अनलाईन प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट साझा मञ्च अनलाइन पत्रिकाका सम्पादक गोपाल काफ्लेलाई पुरस्कृत गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुरले स्वर्गीय राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापना गरेको सो पुरस्कारले ५ हजार १ सय ५१ नगद सहित सम्पादक काफ्लेलाई पुरस्कृत…
कनकाई अनलाईन नेपाल जेसीजले यसवर्ष क्षेत्र ‘क’ सम्मेलन झापाको सुरुंगामा हुने भएको छ । २२ र २३ भदौंमा आयोजना हुने सम्मेलनको आतिथ्य गर्ने जिम्मेवारी सुरुंगा जेसीजले पाएको छ । सम्मेलनको प्रमुख अतिथिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की रहने सम्मेलनका निर्देशक कुमारमणि पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार सम्मेलनमा राजनीतिक विश्लेषकहरु…
अब्दुल सद्धाम झापा गाउँपालिकामा यस वर्षको इद मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । मदरसा समिति बोर्ड झापा गाउँपालिकाको आयोजनामा भएको इद मिलन कार्यक्रममा मुस्लिम र गैह् मुस्लिम समुदायको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य हिराकुमार थापा रहनुभएको थियो । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबि…