Browsing: समाज

कनकाई अनलाईननेपाल हृदय रोग निवारण प्रतिष्ठानमा कुमारमणि पोखरेल चयन भएका छन् ।झापाको कनकाई नगरपालिकास्थित वृक्ष क्याफेमा भएको प्रतिष्ठानको दोस्रो साधारणसभाबाट…

शरणामती,चैत २०।राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा गाउँपालिका स्तरिय अधिवेशन सम्पन्न भएको छ।सुक्रबार सम्पन्न अधिवेशनबाट चन्द्र बहादुर कार्कीको अध्यक्षता २६ सदस्यीय कार्यसमिती…

झापा,चैत्र २०।झापा गाउँपालिकामा हात्तिपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधि सेवन अभियानको सुरुवात गरिएको छ।गाउँपालिकामा पछिल्लो पटक गरिएको सर्वे असफल…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव इलामले जितेको छ ।…

कनकाई अनलाईनमोरङ– नेपाल पत्रकार महासंघ प्रदेश १ को निर्वाचनमा २१ पदका लागि ५४ जनाको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ।…

रसुवा, १९ चैत ःहिमाली क्षेत्रमा हिमपात भएपछि उत्तरी रसुवामा चिसोपन बढेको छ । दुई दिनदेखिको वर्षासँगै समुन्द्र सतहदेखि नौ हजार…

चिरञ्जीवी घिमिरे,दमक– ७ का कैलाश मल्लिक तीन दशकदेखि दमक सहर निरन्तर सफाइ गरिरहेका थिए । ०४९ मा दमक नगरपालिकाले बजार सफाइका…

कनकाई अनलाईनइलाका प्रहरी कार्यालय बुधवारे र धुलावारीको सयुक्त गस्ती टोलीले झापाको बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सिमाबाट बुधबार राती ६५.७४…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाले जनताका गुनासो सुन्नका लागि जनतासग जनप्रतिनिधि कार्यक्रम मार्फत गाउँ गाउँमा टोल सुनुवाई कार्यक्रमको सुरुवात गरेको छ…