कनकाई अनलाईन झापा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को झापा जिल्ला कमिटी १७५ सदस्यीय बनाइने भएको छ । साउन २८–३०, काठमाडौंको गौशालामा सम्पन्न कार्यदलको बैठकले सो निर्णय गरेको हो । पार्टी केन्द्रले तोकेको कार्यदलमा रहेका चारजना नेताहरु रविन कोइराला, झलकसिंह दर्लामी, चिन्तन पाठक र विजय साम्पाङ सम्मिलित बैठकले…
सन्तोष शर्मा झापा, ३० साउन । फोहोरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहोरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहोरलाई मोहोर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहोर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने…
कनकाई अनलाईन विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय सतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले…
कनकाई अनलाईन कनकाई अनलाईन र फेसबुकबाट झापा कनकाई नगरपालिका ४ निवासी ४१ ब्र्षिय गिता थापा हराएको समाचार भाइरल भएपछि उहाँ फेला पर्नुभएको छ । गत असार ६ गते घरबाट तरकारी किन्न जान्छु भनेर हिडेकी थापा एकाएक लामो समयसम्म सम्पर्क विच्छेद भएपछि उहाँको खोजीकार्य व्यापक गरिएको थियो । थापा हराएको सुचना…
कनकाई अनलाईन । झापाको कनकाई नगरपालिकाको कार्यालयमा नेकपा माओवादी विप्लप कार्याकर्ताले बम विष्फोट गराएका छन । हिजो राती ९ बजे विप्लप कार्याकर्ताले नगरपालिकाको पछिल्लो भागमा बम विप्फोट गराएका हुन । आजको विप्लप माओवादीको नेपाल बन्दलाई लक्ष्क्षित गरि सरकारी कार्यालयमा विप्लप कार्याकर्ताले निसानी बनाउने आशंकामा कनकाई नगरपालिकालाई कडा सुरुक्षा प्रबन्ध गरिएको…
कनकाई अनलाईन झापा, २९ साउन । झापाको गौरादह नगरपालिकाको वाडा कार्यलयमा आज विहान ६ः ४५ बजे विस्फोट भएको छ । नेकपा माओवादी बिप्लब समूहले नेपाल बन्द आवहान गरेको भनिएको दिन विहानै गौरादह नगरपालिकाको वार्ड नम्बर – ७ को कार्यलय परिसरको पूर्व दक्षिणमा सो विस्फो भएको हो । ठूलो आवाज सहितको…
झापा शिवसताक्षी नगरपालिकाका लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौड्याल (५१) ले हालैमात्र मेचीकाली पैदलयात्रा सम्पन्न गर्नुभएको छ । असार २३ देखि मेचीपुलबाट सुरु गरिएको यात्रा साउन १९ गते सक्नुभयो । कर्मयोगि शिक्षकहरुको पहिचान एकता अधिकार र सम्मान भन्ने नारा लिएर यात्रा पुरा गरी झापा शिवगंज घरमा आइपुग्नुभएका शिक्षकसग कनकाई साप्ताहिकका र…
कनकाई अनआईन विर्तामोड । झापाका विधार्थी नेतृले यौनहिंसा,बलात्कार विरुद्ध स्थानीय तहमा ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु र युवा संघको महिला विभागले आइतवार जिल्लाको ४ वटा स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् । बढ्दै गएको यौनहिंसा विरुद्ध सचेतना जगाउने उदेश्यले ध्यानाकर्षण पत्र बुझाइएको उनको भनाई…
कनकाई अनलाईन झापा कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदीबन्दी फिल्मी शैलीमा आइतबार दिउँसो फरार भएका छन्। साविक जुरोपानी गाविस ९ हाल गौरादह नगरपालिका ८ निवासी अन्दाजी २४ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माझीलाई…
कनकाई अनलाईन । कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया र २ का वार्डअध्यक्ष परशुराम गिरीले आफुले सुविधामा पाएको एक एक थान मोटरसाईकल नलिने घोषणा गर्नुभएको हो । जनता अझैपनि साइकलमा चढ्ने हैसियतमा नपुरहेका वेला आफुहरुले मात्रै मोटरसाइकल चढ्नु बेठिक रहेको भन्दै आफुहरुले मोटरसाइकल नलिने निर्णय गरेको वार्डनम्बर २ का…