समाचार
Image

कनकाई अनलाईन भद्रपुर । स्थानीय एक निजी विद्यालयका विद्यार्थीले भद्रपुर नगरलाई धूम्रपान, मद्यपान, सूर्तीपानमुक्त नगर बनाउन माग गरेका छन् । भद्रपुर–६ स्थित ब्राइट स्टार इङलिश बोर्डिङ स्कूलका विद्यार्थीले स्थानीय कानुन बनाई धुम्रपा, मद्यपान, सूर्तीजन्य तथा लागु पदार्थ मुक्त क्षेत्र घोषणा गरी विकृतिमुक्त भद्रपुर नगर बनाउन अपिल गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका…

Image

कनकाई अनलाईन झिलझिले, लौह पुरुष स्व गणेशमान सिंहको नाममा स्थापित गणेशमान सिंह अध्यान प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक शिक्षालय निर्माणका लागि झिलझिलेमा आगामी फागुन २३ गतेदेखि २९ गतेसम्म साताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ । आयोजक समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञको तयारीका वारेमा जानकारी गराएको हो…

Image

कनकाई अनलाईन भारतीय मालवाहक ट्रकको ठक्करबाट दुबै खुट्टा गुमाएका झापा मेचीनगर १४ का राजंवशी परिवारले आफ्नो छोराको जीवन वचाइदिन सबैमा अनुरोध गरेको छ । १७ वर्षिय संञ्जीव राजवंशीको गत माघ २ गते भारतस्थित सिलुगुढीमा आफ्न्तकोमा जाने क्रममा मालवाहक ट्रकको ठक्करले दुबै खुट्टा गुमेको थियो भारतीय प्रहरीले साइकलमा सवार यी राजवंशीकै…

Image

नमीन ढकाल फिक्कल । इलामको सुर्योदय नगरपालिकाको आयोजनामा फागुन १९ देखीे प्रथम सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका १४ नगरपालिकालाई लक्षित गरि सुरु आयोजना गरिएको प्रतियोगितामा ११ नगरपालिकाको सहभागीता रहने पक्का भएको आयोजक समितीले जनाएको छ । झापाको गौरादह, दमक र ताप्लेजुङको फुङ्लिङ्ग…

Image

कनकाई अनलाईन झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिकाका मुस्लिम धर्मगुरु मौलाना मुल्वी र क्रिसियान पादरीहरुले दाइजोको लेनदेनबाट बिवाह गरेको थाहा पाएमा सो विवाह नगर्ने निर्णय गरेका छन । सोमवार दक्षिणी झापा गाउँपालिकाको ३ कत्लामारी कामाटोलीमा भएको दाइजो प्रथा उन्मुलन सम्बन्धि अभियानमा सहभागि भएका नेपाल तथा भारतका ६० वढी मुस्लिम धर्मगुरु मौलाना…

Image

कनकाई अनलाईन सुरुङ्गा । , फागुन १४ गते । महिला खेलाडीहरुको अन्तनिहित क्षमता प्रस्फुटन गर्ने उदेश्यले झापा सुरुङ्गामा आगामि फागुन १७ गतेदेखि जिल्लास्तरीय महिला फुटवल प्रतियोगिता हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको यो तेस्रो संस्करण हो । आयोजक कनकाई खेलकुद प्रतिष्ठान सहित झापाका ८ वटा महिला…

Image

कनकाई अनलाईन सुरुङ्गा । झापाको कनकाई नगरपालिका जिल्लाकै पहिलो दिसामुक्त नगर बनेको छ ,पर्यटकिय नगरका रुपमा अगाडि वढिरहेको यस नगरपालिकाले वातावरण र मानविय स्वास्थसग सम्बन्धित खुल्ला दिसामुक्त घोषणाको कार्यक्रमले नगरको पर्यटकिय गतिविधिमा समेत थप मद्धत पुग्ने नगरवाशीको ठम्याई छ । झापा जिल्लालाई खुल्ला दिसामुक्त बनाउनका लागि सहयोग गर्दै आइरहेको युएन…

Image

लीलाराज झापाली सुरुङ्गा ( चम्पापुर) कनकाई नगरपालिका ७ चम्पापुर निवासी युवराज मैनाली र पर्वतका भेषबहादुर कडेँल रत्तदान जीवनदान भन्दै विश्व साइकल यात्रामा निस्किएर ४२ देशको भ्रमण पुरा गर्नुभएको छ । उहाँहरु एसिया तथा युरोपका विभिन्न ४२ राष्ट्रको भ्रमणका क्रममा हाल अमेरिकाको विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएको छ । नेपालमा विनासकारी भुकम्प…

Image

सुरुङ्गा । झापाको कनकाई नगरपालिकामा बसोबास गर्ने कोइराला बन्धुहरुलाई समेट्ने उद्देश्यले कनकाई नगर कोइराला समाज सेवा समितिको बिहीबार गठन गरिएको छ । अखिलकुमार कोइरालाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बिष्णु कोइराला, सचिवमा रोहितकुमार कोइराला, सहसचिवमा योगेश कोइराला र कोषाध्यक्षमा लेखनाथ कोइराला चुनिएका छन् । समितिका सदस्यहरुमा टीकाराम कोइराला, पर्शुराम कोइराला,…

Image

कनकाई अनलाईन सुरुङ्गा , आफ्नो नगरलाई हरियाली बनाउने उद्धेश्यले कनकाई नगरपालिकाका केहि युवा क्लवहरुले विरुवा रोपण कार्यलाई तीव्रता दिएका छन । कनकाई नगरपालिकास्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गा र सुरुङ्गा जेसिसमा आवद्ध २ सय युवाले आफ्ना हरेक कार्यक्रमको आयोजना गर्दा विरुवा रोप्ने कार्यलाई प्राथमिकता दिदै आएका हुन । पछिल्लो समय…