समाचार
Image

मन्जिल ढकाल कनकाई नगरपालिकाले आफ्नो आर्थिक बर्ष २०७५÷७६ का लागि ४९ करोड , ७९ लाख २ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आज आयोजित कार्यक्रममा सो बरारवरको बजेट प्रस्तुत गर्नुभयो । सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र…

Image

कनकाई अनलाईन सुरुङ्गा । कनकाई नगरपालिका ३ का ४६ गरिब तथा लक्षित बर्गका परिवारले प्रतिघर एउटाका दरले बाख्राका पाठा निशुल्क पाउने भएका छन । कनकाई नगरपालिका ३ नम्बर वार्डको लक्षित बर्गको बजेटबाट सो वार्डका ६ टोललाई प्रत्येक टोलमा ७ वटाका दरले बाख्राका पाठा वितरण गरिने भएको हो । यसैविच शनिवारबाट…

Image

कनकाई अनलाईन यामाहा मिस टिन प्रदेश नं. १–२०१८ बिर्तामोडकी रुक्सुम गुरागाई बनेकी छिन् । वीरता जेसीज बिर्तामोड र बिर्ता मिडियाद्वारा आयोजित प्रतियोगताको आइतवार राति सम्पन्न ग्राण्ड फिनालेमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १को ताज पहिरिएकी हुन् । उपाधिसहित गुरागाईले मिस नेचुरल व्यूटीको समेत उपाधि हात पारिन् ।…

Image

बनियानी, झापा, १९ असारः झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश कार्कीले जानकारी दिनुभयो । त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र…

Image

कनकाई अनलाईन । झापाको कनकाई मावि सुरुङ्गा सामुदायिक विद्यालयमा जिल्लामै प्रथम भएको दावी सो विद्यालयले गरेको छ । हालसम्म उपलब्ध परिणाममध्ये कनकाई माविको नतिजा सामुदायिक विद्यालयमा उत्कृष्ट रहेको पाइएको हो । यस विद्यालयमा सहभागि २ सय ७७ विद्यार्थीमध्यै ५ जना विद्यार्थीले एप्लस नतिजा ल्याएका छन । भने ३८ जनाले ए…

Image

कनकाई अनलाईन । झापा गाउपालिका तथा कनकाई उद्योग बाणिज्य संघको संयुुक्त रुपमा झापा गा पा बडा नं ४ अन्तरगत डिल्लीराज मा बि मा आयोजित एकदिवसीय निसुल्क स्बास्थ्य सिबिर मा १०७० जना बिरामीहरुको स्बास्थ्य परिक्षण तथा अौषधि बितरण गरिएको छ । बिराट मेडिकल कलेज को बिशेषज्ञ डाक्टर सहितको प्राबिधिक टोली तथा…

Image

कनकाई अनलाईन सुरुङ्गा । सुरुङ्गामा एकपछि अर्को अन्र्तराष्ट्रिय सम्बर्धन पाएका क्लव खोल्ने होडबाजी चलेको छ । यस क्षेत्रमा जेसिज , लायन्स पछि भर्खरैमात्र रोटरी क्लव पनि खुलेको छ । यी तीनैवटा अन्र्तराष्ट्रिय क्लवहरु धनी युवाहरुको जमघट गर्ने र सेव ागर्ने क्लवका रुपमा परिचित छ । बेला मौकामा विदेशी मुलुकहरुमा समेत…

Image

कनकाई अनलाईन प्रथम वृक्षरोपण दिवशको अवशरमा यहाँस्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहमा अन्र्तक्रया कार्यक्र सहित विभिन्न प्रजातिका विरुवा रोपि आज मनाइएको छ । वृक्षरोपण दिवशको अवशरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा वन समुहका सल्लाहकार ख्याम मिश्र , यामनाथ सेढाँई , इलाका वन कार्यालयका कुमार कार्की ,पुर्व वन समुहका उपाध्यक्ष इन्द्रबहादुर थापा ,…

Image

कनकाई अनलाईन इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखमा प्रहरी नायव निरिक्षक (सई ) गोकर्ण कार्की आउनुभएको छ । यस पहिलेका प्रमुख श्याम पौडेलको स्थानमा इटहरीबाट कार्की सुरुङ्गा आउनुभएको हो । यसैविच कार्कीले यस क्षेत्रको शान्तिसुरक्षा लागि थप मजबुद बनाउनका लागि नागरिक र प्रहरीविच सहकार्य गर्न आज अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ…

Image

कनकाई अनलाईन झापा को भद्रपुर २ पृथ्बीनगर निवासी दिपा विश्वकर्मा अन्जु बोनम्यारो (रगत क्यान्सर ) बाट पिडित भएकी छ्न । पृथ्बी नगर स्थित ज्ञान सरोवर निकेतन माबिमा कक्षा १२ मा निशुल्क छात्रवृद्धिमा अध्यनरत छिन । बिगत ३ महिना देखि बोनम्यरो बाट पिडित बनेकी उन को हाल धरान स्थित बि।पि।कोइराला स्वास्थिय…