आर्थिक
Image

कनकाई अनलाईन । रानी सामुदायिक वन समुहको १७ औ चुनावी साधरणसभा भोली हुदै छ । केहिदिन पहिलो भएको अधिवेशनमा नेतृत्व सर्बसम्मत नभएपछि केशव बजगाईको नेतृत्वमा निर्वाचन समिति बनाइएको थियो । अध्यक्ष , उपाध्यक्ष , सचिव , सहसचिव र कोषाध्यक्ष गरि पदाधिकारीमा ५ पदमा १४ जनाको उम्मेद्धारी परेको छ । जसमा…

Image

कनकाई अनलाईन विद्युत्लाइन छैन भन्दा छ, तर पङ्खा, बत्ती र पानी तान्ने मोटर चलाउनसमेत पाइँदैनथ्यो । बत्ती भए पनि टुकी बाल्नुपर्ने अवस्था थियो । धेरै उपभोक्ता हैरान थिए, तर बत्तीको बिलसमेत साविककै आउने गरेको थियो । पटकपटक लाइन ‘ट्रिप’ हुने र लाइन हुँदा पनि कम ‘भोल्टेज’का कारण समस्या भोग्दै आएका…

Image

कनकाई अनलाईन दक्षिण कोरियामा ५ बर्षसम्म सिकेको ज्ञान शीपलाई आधार मानेर झापाली दुइ युवाले पुर्वमै नौलो प्रविधि भित्राएका मात्रै छैनन । २० जनालाई रोजगारी समेत दिएका छन । झापा विर्तामोडका हरि उप्रेती र डागीवारीका रमेश कुमार कार्कीले कोरियान प्रविधिको फ्याब्रिकेसन प्रविधिबाट युपिभिसि रुफिङ्ग प्रविधिबाट घर तथा अन्य डिजायानका घरजन्य सामाग्रीहरुको…

Image

कनकाई अनलाईन भारतीय कुखुरा तथा अण्डा खुल्ला सिमाको फाइदा उठाउदै नेपालमा आयत भइरहेको र सो रोक्न माग गर्दै झापाली कुखुरा व्यावसायीले शनिवार विरोध प्रर्दशन गरेका छन । नेपाल कुखुरा पालक किसान संघ झापा र जिल्ला कुखुरा व्यावसायी संघको आयोजनामा झापाको सुरुङ्गामा विरोध प्रर्दशन र कोणसभा पछि इलाका प्रहरी कार्यालय सुरुङ्गा…

Image

  कनकाई अनलाईन प्रदेश नम्बर एकमै प्रथमपटक कनकाई नगरपालिकाले आफ्नै कोषबाट युवालाई स्वरोजगार बनाउन सुरु गरेको छ । झापा कनकाई नगरपालिकाका २० युवालाई विभिन्न पेशा व्यावसाय गर्नका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत तालिमको आयोजना पछि सहुलियत दरमा ऋण उपलब्ध गराइएको हो । यसरी नगरपालिकाबाट सहुलियत दरमा ऋण पाउनेहरुमा कनकाई नगरपालिका…

Image

कनकाई अनलाईन झापाको दक्षिणी क्षेत्रमा रहेको झापा गाउपालिकामा अव २ वटा गाउँमा मात्रै विजुली पुग्न बाकी रहेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउनुभएको छ । झापाको पुरानो सदरमुकाम समेत रहेको यस गाउँपालिकाको चौधरी टोल र वार्डनम्बर १ मा रहेको सन्थाल गाउँमा रहेको ७ घरमा मात्रै बिजुली पुग्न बाकी रहेको शाहले बताउनुभयो…

Image

कनकाई अनलाईन सुरुङ्गा । कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा बिहिवार राती विद्युत सर्टभई आगलागि हुदा प्रकाश थापाको घर जलेर पुर्णतय नष्ट भएको छ । राती करिब ९ बजे थापाको टिनको घरमा आगलागि हुदा उनको घर जलेर नष्ट्र भएको छ । उनको घरमा राखिएको सबै लत्ता कपडा , भाडा बर्तन ,…

Image

कनकाई अनलाईन सुरुङ्गा । पुकार अपाङ्ग सरोकार समाज कनकाईको अध्यक्षमा पुन निर्मला ओझा चयन हुनुभएको छ । संस्थाको सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा नया समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भेषराज न्यौपाने , सचिवमा गंगा सिटौला , सहसचिवमा निर्मला बराल र कोषाध्यक्षमा रुद्रलाल दुलाल र सदस्यहरुमा निर्मला खनाल , युवराज…

Image

कनकाई अनलाईन कनकाई नगरक्षेत्रमा रहेका सहकारी संस्थाका प्रमुख तथा व्यावस्थापक र बजार प्रतिनिधि कर्मचारीका लागि एक दिने व्याक्तित्व विकास तथा मनको व्यावस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपालका चर्चित प्रशिक्षक प्राध्यापक राजाबाबु शाहको सहजीकरणमा भएको तालिको आयोजना पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले गरेको हो । सहकारीका अध्यक्ष कुमारमणि…

Image

कनकाई अनलाईन भद्रपुर नगर क्षेत्रमा तीन वर्षयता निर्माण भइरहेको सडक स्तरीकरणका कामका क्रममा सदरमुकाम क्षेत्रको चन्द्रगढी खानेपानी आयोजनाको ६ करोड बढी क्षति पुगेको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको सडक विस्तारका क्रममा खानेपानी तथा सरसफाइ समितिको क्षेत्र भित्र ६ करोड बराबरको पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई शुद्ध…