कनकाई अनलाईन झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी ३० बर्षिय राजकुमार कट्टेल हाल इन्टरनेशनल युथ कमिटीका प्रमुखका निर्वाचित भएका छन । नेपाल लगायातका विश्वका ६५ देशका युवामा संचालित राजकुमार नेपालका संयोजक हुदै विश्वका युवामाझ यो सफलता प्राप्त गरेका हुन । हालै श्रीलङ्गाको कोलम्बोमा भएको साउथ एसियान युवा सम्मेलनमा नेपालबाट राजकुमारको…
कनकाई अनलाईन झापा कनकाई नगरपालिकामा रहेको एक अपाङ्ग वालवालिकाको आश्रमलाई एनएमबि बैँकले २५ लाखको लागतमा आफ्नै भवन बनाइदिने भएको छ । पुकार असक्त सरोकार समाजका वालवालिकाका लागि बैँकले कनकाई नगरपालिका ४ त्रिवेणीटोलमा अपाङ्गमैत्री भवन बनाइदिन लागेको हो । भवन बनाउनका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो व्याक्तिगत तर्फबाट १…
कनकाई अनलाईन कनकाई नगर क्षेत्रका दुई राजनैतिक संगठन युवा संघ र वाइसिएलले आफुहरुले पिकनिक खाएर वचेको रकम २५ हजार कनकाई नगरक्षेत्रकै एक पुकार अपाङ्ग सरोकार समाजलाई सहयोग गरेका छन । यस समाजमा १४ जना अपाङ्ग वालवालिकाको बसोवास रहदै आएको छ । युवा संघका कनकाई नगर अध्यक्ष विनोद राना मगर ,…
कनकाई अनलाईन भारतीय विद्युतीय सामग्री उत्पादन कम्पनी भान्कोन मोड्यूलर कम्पनीले सुरुङ्गामा प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका सामग्रीका प्रदेश नं. १ को मुख्य डिलर सृजना स्टोर सुरुङ्गाको आयोजनामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामका १ सय बढी बिक्रेता र बिजुली मिस्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीको मुख्य बिक्री…
कनकाई अनलाईन झापा जिल्लालाई माघ १ गतेदेखि मदिरा निषेधित नगरिका रुपमा घोषणा गर्ने निर्णय निर्णय गरेकै पहिलो दिननै घोषणा असफल बनेको छ । पुर्वकै चर्चित धार्मिक कनकाई माइवेनी मेलामा खुल्ला रुपमा सयौ अबैध लोकल रक्सीका स्टलहरु राखिएको पाइएको थियो भने अत्याधिक रक्सी सेवनकै कारण मेला भर्न आएका एकजना करिव ५५…
कनकाई अनलाईन सुरुङ्गा । माघ ३ गते । गत पुस १२ गतेको निर्वाचनमा बिजयी हुने कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाका निर्वाचित पदाधिकारी र कार्यसमितिको पदको सपथग्रहण र पदहस्तानतरण सम्पन्न भएको छ । संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले हालै निर्वाचित अध्यक्ष त्रिलोलन चिमरिया लगायातको सिङ्गो टोलीलाई पदहस्तानतरण गर्नुभयो । यसअघि निर्वाचन…
कनकाई अनलाईन भद्रपुर, २ माघ । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका…
कनकाई अनलाईन झापाको विर्तामोडमा संचालन हुने अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार महोत्शवलाइ स्तरिय र आकर्षक बनाउन सल्लाहकार हरुले सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले बुधबार बिहान आयोजना गरेको सल्लाहकार सदस्यहरुको वैठकमा सहभागीले यस्तो सुझाव दिएका हुन् । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई को सभापतित्वमा भएको वैठकमा सहभागीहरुले महोत्शव को…
सन्तोष शर्मा झापा, ३० पुस । झापाको कनकाई नगरपालिका–२ स्थित धनुषकोटी धाममा वनभोज खाने घुइँचो लाग्न थालेको छ । कनकाई नदीको तट तथा सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिको हाताभित्र रहेको धनुषकोटी धाममा खानेपानी, बिजुली, बगैँचा, बालबालिकालाई खेल सामग्री लगायतका भौतिक पूर्वाधारको विकास भएसँगै वनभोजका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको…
विनोद सापकोटा पूर्वको ठूलो माइवेनी मेला सोमबारदेखि सुरू भएको छ। झापाको शिवसताक्षी र कन्काई नगरमा वर्षेनी लाग्दै आएको प्रदेश एककै ठूलो धार्मिक मकर संक्रान्ती ९माइमेला० विशेष सुरक्षा सतर्कताका साथ सुरू भएको हो। कन्काई नदीको दुबै तटीय क्षेत्रमा वर्षेनि माइमेला लाग्ने गरेको छ। करिब २ लाख तीर्थयात्री सहभागी हुने माइमेला माघ…