कनकाई अनलाईन तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रमा धार्मिक वनको स्थापना गर्दै तेस्रो सामुदायिक वन दिवश मनाइएको छ । सामुदायिक वनको आयोजनामा तीन दिने विविध कार्यक्रमका विच मनाइएको छ । वन क्षेत्रभित्र करिव ४ विगाह क्षेत्रभित्र विभिन्न जडिबुटीजन्य वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यमा…
कनकाई अनलाईन क्यान्सर रोगका कारण खर्च अभावमा ३५ बर्षे उमेरमै जिवन मरणसग पौठेजोरी खेलीरहेको झापा कनकाई नगरपालिका ५ विहानीटोलका तारा सुवेदीलाई देश तथा विदेशका सहयोगी नेपाली दाजुभाइले सहयोग गर्नुभएको छ । न्ेपाली चार लाख मात्रै जुट्दा सुवेदीको जिवन बाच्ने उपचारमा संग्लन स्थानीयवाशी दिनेश मैनालीले बताउनुभएको छ । सुवेदीको उपचारका लागि…
कनकाई अनलाईन । कनकाई नगरपालिका र यसको दोमुखा क्षेत्र काठचोरी निकासीका लागि प्रमुख केन्द्र बनेको छ । एकसाताभित्र मात्रै यस क्षेत्रमा २०० क्यफिट साखु जातका काठ र काठ चोरीमा संग्लन ५ जनालाई सामुदायिक वनका पदाधिकारी इलाका प्रहरी कार्यालय सुरुङ्गा र सेक्टर वन कार्यालय सुरुङ्गाको शसस्त्र वन गस्ती टोलीले मान्छे र…
कनकाई अनलाईन तेस्रो सामुदायिक वन दिवशको अवशरमा कनकाई नगर क्षेत्र भित्रका उत्कृष्ट विद्यार्थी नगद सहित सम्मानित भएका छन । कनकाई नगरपालिका क्षेत्रभित्रका ३ सामुदायिक वनहरु जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र , सुकेडागी सामुदायिक वन र प्रजापति सामुदायिक वन उपभोक्ता समुहको सयुक्त आयोजनामा सरस्वती मावि जामुनवारीमा आयोजित…
कनकाई अनलाईन । तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रमा धार्मिक वनको स्थापना गर्दै तेस्रो सामुदायिक वन दिवश मनाएको छ । बन समुहका अध्यक्ष खेम प्रसाद ओलीको सभापतित्व एवम् वन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागत तथा सचिव मान्ता खरेलको संचालनमा भएको कार्यक्रममा सो वन क्षेत्रमा…
कनकाई अनलाईन देशभरका पत्रपत्रिकाको बर्गिकरण गर्ने प्रेस काउन्सिलको पत्रपत्रिका बर्गिकरणमा झापाको कनकाई नगरपालिकाबाट निस्कने एकमात्र पत्रिका कनकाई साप्ताहिक लगातार २ बर्ष ख बर्गमा परेको छ । आ।व। २०७२र७३ र २०७३र७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरिएसगै कनकाई साप्ताहिक आर्थिक बर्ष २०७२÷७३ र आर्थिक बर्ष २०७३÷७४ मा कनकाई साप्ताहिक ख बर्गमा…
कनकाई अनलाईन बिर्तामोड, १३ साउन । नेपाल बहुउद्देशीय सहकारी संस्था एनएमसी का बजार प्रतिनिधि तेजु बराल चार दिनदेखि बेपत्ता भएका छन् । उनका बुबा दुर्गा बरालले साउन ९ गतेबाट छोरा बेपत्ता भएको जानकारी दिए । उनले छोरा सम्पर्कमा नआएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यलय अनारमनीमा निवेदन गरेका छन् । अर्जुनधारा–…
कनकाई अनलाईन हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड निर्माण सकिएको एकसातापनि नवित्दै भत्किएको छ । स्तरीय ढंगले निर्माण नभएकोको सडक निर्माणसकिनासाथ भत्किएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराएपछि सम्बन्धित ठेकेदारले तत्काल सडकको कमसल तथा…
कनकाई अनलाईन सुरुङ्गा , साउन १० गते । कनकाई माइको वाढीको वहावमा काठ बगाएर भारततीर लैजानेक्रममा काठ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधवार राती करिव ८ बजे कनकाई नगरपालिका ४ सुरुङ्गाको कनकाई पुलभन्दा करिव डेढ किलोमिटर दक्षिण ट्युवको चालीमा साखु जातको काठ बगाएर भारततीर लैजादै गर्दा…
कनकाई अनलाईन क्यान्सर रोगका कारण खर्च अभावमा ३५ बर्षे उमेरमै जिवन मरणसग पौठेजोरी खेलीरहेको झापा कनकाई नगरपालिका ५ विहानीटोलका तारा सुवेदीलाई देश तथा विदेशका सहयोगी नेपाली दाजुभाइले सहयोग गर्नुभएको छ । न्ेपाली चार लाख मात्रै जुट्दा सुवेदीको जिवन बाच्ने उपचारमा संग्लन स्थानीयवाशी दिनेश मैनालीले बताउनुभएको छ । सुवेदीको उपचारका लागि…