अन्तर्राष्ट्रिय
Image

कनकाई अनलाईनहरेक खेलमा झगडा भएपछि कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हुन लागेको वार्डस्तरीय फुटबल समेत स्थगित भएको छ ।यसअघि यहाँस्थित कनकाई खेलकुद प्रतिष्ठानद्धारा यो प्रतियोगिता गर्दै आएकोमा यस पटक भने नगर खेलकुद विकास समितिले आयोजना गर्ने निर्णय गरेको थियो । खेलका लागि विभिन्न उपसमिति समेत बनाएको थियो…

Image

कनकाई अनलाईनकाचो दाउरा नबलेर चितामा लास हालेको घण्टौ सम्म पनि लास नबल्दा पुर्वकै चर्चित र व्यस्त कनकाई माई कोटीहोम आर्यघाटका मलामी मर्कामा परेका छन । यस अघि त्यहा दाउराका लागि कनकाई घाट व्यावस्थापन समितिले प्रति शव ३५ सय रुपैँया लिएर सुकेका दाउरा विक्री गर्दै आएको थियो ।तर अत्यन्त गरिब परिवारको…

Image

कनकाई अनलाईननेपालगञ्ज, असोज २६ गते । मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो । त्यस्तै १८ जना गम्भीर घाइते भएका छन् ।…

Image

कनकाई अनलाईननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताए । उनले अघि भने, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण…

Image

कनकाई अनलाईन२३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ । शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियो टिम भएको र खेल कठिन हुने बताए । ‘भारत बलियो टिम हो तर यसको अर्थ हामी फाइट…

Image

कनकाई अनलाईन२२ असोज, काठमाडौं । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रबाट आज पौडेलसँगै शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दैछन् । माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।…

Image

कनकाई अनलाईनझापाको बिर्तामोडबाट परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका परिवेश अनलाईन औपचारिकरूपमा सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अनलाइनको शुभारम्भ गरेका हुन् ।सञ्चालनमा आएको अनलाइन पत्रिकाको पत्रकार पुष्प खड्का सम्पादक र लक्ष्मी प्रसाद बाँस्कोटा प्रबन्ध निर्देशक रहेका छन् । अनलाइनको…

Image

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ७ मा रहेको दुर्गापुर बजार ५१ औ बर्षमा प्रवेश गरेको छ ।विशेष कार्यक्रमका विच बजारको स्वर्ण महोत्सव मनाइएको छ । २०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पूरा गरि ५१ औ बर्ष प्रवेशको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव वर्ष…

Image

कनकाई अनलाईनशब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ ।प्रालिले घटस्थापनाको अवसर पारेर विहिवार दर्गा पञ्चायन मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो । प्रालिको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका हुन् । दुई महिना अघिदेखि सञ्चालनमा आएको…

Image

कनकाई अनलाईनसाफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३/२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं…