अन्तर्राष्ट्रिय
Image

कनकाई अनलाईन नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट…

Image

शरणामती,मंशीर ३।गाउँपालिकाको वार्षीक कार्यक्रम अन्तरगत झापा गाउँपालिकामा अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीता हुने भएको छ।झापाका १५ वटै स्थानीय तहहरुलाई समेटेर उक्त प्रतियोगिता हुन लागेको हो। सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता आउँदो मंशीर १३ गते देखि हुने युथ क्लबका अध्यक्ष रोहित कर्णले जानकारी…

Image

कनकाई अनलाईनलामो समय देखि संचार क्षेत्रमा समेत काम गर्दै आएका युवा तथा प्रेस युनियानका जिल्ला सचिव नेता डिल्लीराम घोर्साई नेपाली काँग्रेस झापा प्रदेशसभा क्षेत्र नम्बर ४ ख को सचिवमा निर्विरोध चयन भएका छन । नेपाली काँग्रेसको जारी १४ औँ महाधिबेशन अन्तर्गत हिजो बिहिबार भएको प्रदेशसभा ख को मनोनय पछि उनी…

Image

इक्साहाङ चेम्जोङसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल कनकाई वडा कार्य समितिको तेस्रो वडा अधिबेसन सम्पन्न भएको छ ।निवर्तमान अध्यक्ष श्री वसन्त मेन्याङ्बो अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पार्टीका केन्द्रिय सचिवालय सदस्य श्री भक्त मेन्याङ्बो र बिशिष्ट अतिथी झापा जिल्ला अध्यक्ष श्री धन बहादुर पन्धाक साथै विशेष अतिथि…

Image

कनकाई अनलाईनझापाको सुरुङ्गामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ब्युटि सैलुन र ब्युटीसियन सिकेर वैदेशिक रोजगारी तथा स्वरोजगार बन्नेहरुका लागि समेत लक्षित गरेर सिम्पी ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा आएको छ । तारा राई र युवराज श्रेष्ठले झापा सुरुङ्गास्थित झापा रोडमा अवस्थित अस्मिता मेडिसिन सेन्टर माथिल्लो तलामा संचालनमा ल्याइएको ब्युटी सैलुनमा सुविधासम्पन्न…

Image

कनकाई अनलाईनझापा सदरमुकाम चन्द्रगढीमा रहेको चन्द्रगढी सामुदायिक वन समुहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र समाजवादीको चुनावी गठबन्धनले बिजयी हासिल गरेको छ । हिजो भएको मतदानमा अध्यक्षमा नेकपा एसका दुर्गा प्रसाद भट्टराइ निर्वाचित हुनुभएको छ । भट्टराइले ओली र राप्रपा प्यानलका चुडामणी मैनालीलाइ पराजीत गर्नुभएको हो । भट्टराइले ९ सय ७५…

Image

कनकाई अनलाईनझापा एमालेभित्र गाउँपालिका र नगरपालिकास्तरीय कमिटी निर्माणका लागि तोकिएको दिन कतै पनि कमिटी गठन भएनन् । जहाँ जहाँ चुनाव भए त्यहाँ दुई लाइन संघर्ष जीवितै देखियो । जुन हिसाबले एमालेबाट माधवकुमार नेपालहरूलाई पार्टीबाट निकालियो, त्यसको उद्देश्य अझै पूरा भएको देखिएन । अन्यत्रको कुरा बेग्लै हो, केपी ओलीको घर भएको…

Image

कनकाई अनलाईनकांग्रेसको १४ औ महाधिवशेनमा झापा क्षेत्र नम्बर ४ बाट क्षेत्रिय सभापतिमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह सहित झापा क्षेत्र नम्बर ४ क बाट विनोद ढकाल र ४ ख बाट जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष समेत रहेका ख्याम सिटौलाले चुनाव लडने घोषणा गनुएभएको छ ।आज कांग्रेसको वार्डनम्बर १ देखि ५…

Image

कनकाई अनलाईनप्रेस सेन्टर नेपाल झापाको विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ ।सोमबार झापाको सुरुङ्गास्थित होटल क्वीन प्यालेसमा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ ।२१ सदस्यीय समितिको…

Image

कनकाई अनलाईनकृषकहरुले रासयनिक मल नपाएर हाहाकार भइरहेको वेला झापामा नक्कली मल बनाएर विक्री गर्ने गरेको फेला परेको छ । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको तीलक पौडयालको घरबाट नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाइ विक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्क्ली पोटास र बनाउदै अवस्थाको केहि बोरा…