कनकाई अनलाईन प्रदेश सांसद हिरा थापाद्धारा कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् । क्याम्पसमा शनिवार भएको क्याम्पससभामा सांसद् थापामाथि आक्रमण गरि माइन्युट खोसिएको थियो । उनी कनकाई क्याम्पस सुरुङाका क्याम्पससभा अध्यक्ष समेत हुन्…
कनकाई अनलाईन बिर्तामोड, पुस १३ । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टिम प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जीतसँगै कनकाईले कम्तिमा ५१ हजार १११ रुपैयाँ सुरक्षित गरेको छ । आइतबार आज बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई…
कनकाई अनलाईन झिलझिले । दोस्रो सताक्षी गोल्डकपको आयव्याय सार्वजनिक गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आयोजना गरिएको गोल्डकपमा देशकै उत्कृष्ट १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल ६६ लाख २५ हजार ९ सय १७ रुपैँया आम्दामी र खर्च कटाएर ७ लाख १४ हजार ८ सय ४८ रुपैँया वचत…
कनकाई अनलाईन झापा क्षेत्र नम्बर ४ को प्रदेससभा ख कासदस्य हिराकुमार थापामाथि आक्रमण भएको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापामाथि अहिले साँझ ८ बजे आक्रमण भएको हो । आज कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा थियो । क्याम्पससभा लम्बिएर राती ८ बजेसम्म पुगेर क्याम्पस सभाले अहिलेको प्रकाश…
कनकाई अनलाईन जव ३६ औ बार्षिक जन्मदिनको अवशर पारेर दिपेन्द्र आधारभुत विद्यालयका अध्यक्ष कुमारसिंह साँवा विद्यालय पुगे कक्षा ८ मा अध्यानरत विद्यार्थीहरुले कक्षा कोठामा बोलाए । त्यहा पहिलेनै विद्यार्थीहरुले फुलको थुगाबाट ह्यापी बड्डे कुमार सर लेखेर तयार पारिसकेका थिए भने मिठाई र वड्डे टोपी पनि तयारी अवस्थामा थियो । जव…
कनकाई अनलाईन राटरी क्लव अफ सुरुङ्गाले जाडोलाई लक्षीत गरेर वालवालिकाहरुलाई न्यानो कपडा साथै विभिन्न क्षेत्रका शारिरीक रुपमा अशक्तलाई ह्वील चेयर वितरण गरेको छ । नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत ५२ जना वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर क्लवका पदाधिकारीहरुले न्यानो कपडा वितरण गरेका हुन् । नर्सरीदेखी कक्षा तीनसम्म पठनपाठन हुँदै…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनमा जारी क्षेत्रनम्बर २ स्तरीय एनप्याससन अन्तरबिद्यालय पुरुष भलिबलको उपाधि बाह्रदशी गाउँपालिकास्थित नमुनामावि चकचकीले हात पारेको छ । आज सम्पन्न खेलमा होलिबेशिल अंग्रेजी मावि लक्ष्मीपुर दोस्रो र आयोजक फक्तालुङ एजुकेशन फाउण्डेशन तेस्रो भएको छ । बिजयी सबै बिद्यालयलाई एनप्याप्सनका केन्द्रिय सदस्य…
कनकाई अनलाईन झापा कनकाई नगरपालिका ३ निवासी आस्था खरेलले आफ्नो २१ औ बार्षिक जन्मोत्सवको अवशर पारेर आज यहाँस्थित कनकाई गायत्री वैदिक विद्यापीठका बिद्यार्थीलाई खाना र न्यानो कपडा वितरण गर्नुभएको छ । भारतको बैङलोरमा नर्सिङको अध्यापन गरिरहनुभएकी खरेलले आफ्नो जन्मदिनको खर्च कटाएर विद्यालयमा २० जना विद्यार्थी र कर्मचारीलाई न्यानो कपडा र…
कनकाई अनलाईन झापाको बिर्तामोड डोमालाल राजबंशी अन्र्तराष्ट्रिय रङ्गशालामा शुक्रवार आजदेखि प्रदेशस्तरीय नकआउट महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा कनकाई फुटबल क्लव सुरुङ्गा झापाले छिमेकी मोरङ महिला फुटबल टिमलाई ३ —१ गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा प्रवेश गरेको छ । बिजयी टिम कनकाईको तर्फबाट दुई गोल कुसुम खतिवडाले…
कनकाई अनलाईन अत्याधिक जाडो बढेर गरिब तथा असक्तहरुको जनजिवन प्रभावित बनेपछि यहाँपस्थित ज्ञानज्योती युवा क्लव सुरुङ्गाले कपडा संकलन गरि नहुनेहरुलाई प्रदान गर्न थालेको छ । क्लवले सुरुङ्गा बजारमा कपडा बैँकको समेत स्थापना गरि कमजोर आर्थिक अवस्थामा मानिसलाई कपडा प्रदान गर्न सुरु गरेको हो । कपडा बैँकको प्रदेशसभा सदस्य हिराकुमार थापा,…