Browsing: घटना

कनकाई अनलाईनबिर्तामोड – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग ९वाइसिएल० ले झापामा जिल्ला भेला गर्ने भएको छ।आउँदो बैशाख…

कनकाई अनलाईनझापाको बिर्तामोडमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुरहरुले बिविध कार्यक्रम गरेर मनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ…

कनकाई अनलाईनबिर्तामोड । गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखी तलव नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि…

कनकाई अनलाईनलागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका झापा गाउँपालिकाका वडा नम्बर ४ खयरबारी बस्ने सरिफुल…

कनकाई अनलाईन प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्…

कनकाई अनलाईन अहिले साँझ नेपाल भारत सिमास्थित झापा गाउँपालिका ३ स्थित कामाटोलीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो…

कनकाई अनलाईनसुरुङ्गा । यहाँस्थित खेलप्रेमी स्वर्गिय गौरीलाल श्रेष्ठको स्मृतिमा आयोजित दोस्रो गौरीलाल श्रेष्ठ स्मृति आमन्त्रित झापा जिल्ला स्तरीय कराँते प्रतियोगितामा…

समिर आलमझापाको कनकाई नगरपालिका ४ स्थित ठाडाराई अधिकारी बन्धु भवनमा श्री बराईली कुल वंश प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा श्रीमद्भागवत महापुराण…

कनकाई अनलाईनकृषि ज्ञानकेन्द्रद्धारा झापा गाउँपालिकाको केराखेतीलाई पुन ढुवानीको साधन प्रदान गरेको छ ।ज्ञानकेन्द्रले शुक्रबार एक समारोहका बीच झापा गाउंपालिका ६…