Browsing: Uncategorized

कनकाई अनलाईन दमक, असार १ गते । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि सहितका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको…

कनकाई अनलाईनविराटनगर, जेठ ३२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०र८१ को आय–व्ययको सार्वजनिक गर्नुभएको छ ।…

कनकाई अनलाईनसंघिय सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी एकीकृतले कोशी नाम खारेजी आन्दोलन परिचालन समिति बनाएको छ ।आज झापाको बिर्तामोडमा…

कनकाई अनलाईन ज्यालामजदुरी गर्दै आएका झापाको कनकाई—१ निवासी पुर्णवहादुर घतानीको परिवारमा यतिबेला ठूलो बज्रपात परेको छ । आफ्नो परिवारको सुन्दर…

टीकाराम बास्तोला/झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा रहेको रामेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ।तराई मधेस विकास कार्यक्रम…

कनकाई अनलाईनकनकाई नगरपालिका २ स्थित जेष्ठ नागरिक भवनमा एक दिने लागुऔषध सम्बन्धि जनचेतनामुलक चेतनामुलक कार्यक्रम आज सम्पन्न भएको छ ।…

कनकाई अनलाईनआफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार…

कनकाई अनलाईनझापाको मेचीनगर नगरपालिका ९ माथिल्लो मागुरमाडीमा एक घरमा न्वारानको भोज खाएका २७ जना विरामी भएर अस्पताल भर्ना भएका छन…