फिचर
Image

आइपी भट्टराई जानकी बचत तथा ऋण कृषक समुह संस्था कनकाई २ सुकेडाँगीको सातौ साधरणसभाको अवशरमा समाजका जेष्ठ नागरिक ९ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका २ का वडाअध्यक्ष परशुराम गिरीले सम्मानित व्याक्तित्वहरु भक्तबहादुर पौडयाल, पदम सेलवाल,गंगाराम घिमिरे,शरणकुमार माझी,देविबहादुर खडका,धर्नाजन तिवारी,बमबहादुर खबास,यज्ञदेवि कोइराल र विष्णुमाया…

Image

एजेन्सीन्युयोर्क, २७ पुसअमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् । प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो…

Image

कनकाई अनलाईनपृथ्वी जयन्तीको अवशरमा सार्वजनिक विदा नदिएको भनेर पृथ्वी नारायण शाहका अनुयायी हरुले सरकारकै चर्को विरोध गरिरहेको वेला कनकाई नगरपालिकाले भने सबैको मन जित्ने काम गरेको छ । ३०० औ पृथ्वी जयन्तीको अवशर पारेर कनकाई नगरपालिकाले पृथ्वी नारायण शाहको पुर्णकदको सालिक आज शिल्यान्यास गरिएको छ ।नगरपालिकाको गेटमा निर्माण गर्न लागिएको…

Image

कनकाई अनलाईनकोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै पूर्वकै चर्चित कनकाई माइवेनी मेला स्थगत गरिएको छ ।सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको बैठकबाट परम्परादेखि कनकाई नदिको दुबै किनारामा लाग्दै आएको कनकाई माइवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।…

Image

शरणामती/झापाको बिर्तामोड नगरपालिका-२ चारपाने घर भई हाल भारतको गुजरातमा बसोबास गर्ने नरेश गिरीको उपाचार्थ अमेरिका बस्ने बिशाल भारतीले "नरेश गिरी बचाऊँ" अभियान संचालन गरेका छन् ।गिरी भारतको गुजरातमा काम गर्ने क्रममा अचानक लडेर बेहोस भएका थिए ।अचानक लडेका उनलाई उपचारका लागी हाल गुजरातको हस्पिटलको आइसीयुमा राखिएको उनका परिवारले बताएका छन्…

Image

केशब चापागाई शरणामती।झापा कनकाई नगरपालिका-५ स्थित भगवती आधारभुत विद्यालयमा आइतबार घुँइचोमुईचो थियो।आहा! कति राम्रो अनुशासन ।साना केटाकेटी लामबन्द लागेर केही पाउने आसामा बसिरहेका थिए।विद्यार्थी लाइन लागे ठाउँको सिधा अगाडी टेवलमा राखिएको कापीकलम र नयाँ ज्याकेटमा उनीहरु बेलाबेला च्याउदै हेर्दै थिए।पुषको बेला जाडोको मौसम १२ बजेको पारिलो घाममा न्यानो मान्दै स्कुल…

Image

कनकाई अनलाईनपठन संस्कृतिको बिकास सँगै सुसंस्कृत युवा नेतृत्व बनाऔ भन्ने मुल उदेश्यका साथ कनकाईमा ३१ सदस्यीय पुस्तकालय निर्माणका लागि डीपीएल टिम कनकाई गठन भएको छ । पहिलो चरणमा डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष श्री भेषराज न्यौपाने ज्युको प्रमुख अतिथित्यमा समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।साथै अतिथिमा डिपिएल राष्ट्रिय युथ…

Image

कनकाई अनलाईनसुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई परिवार नियोजनका ५ साधनहरुको पहुचयोग्य अस्पतालमा रुपमा घोषणा गरिएको छ । कनकाई नगरपालिका स्वास्य साखाको आयोजनामा विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतमको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मापदण्ड पुरा गरेको घोषणा गरिएको…

Image

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित नव जागरण सम्वृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको आठौ साधरणसभा सम्पन्न भएको छ ।सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा भएको साधरणसभामा प्रदेशसभा सदस्य तथा पुर्व सहकारी मन्त्री समेत रहनुभएका हिराकुमार थापाले धेरै सहकारीले नाम अनुसारको काम नगरेको भन्दै यसमा नव जागरण सहकारी अलग भएको बताउँनुभयो । धेरै…

Image

कनकाई अनलाईन नेकपा एमालेका जिल्ला अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले अध्यक्षमा दिपक कार्की सर्वसम्मत जिल्ला अध्यक्ष चयन हुनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको १० औं अधिवेशनबाट अध्यक्षमा दिपक कार्की सहितको टिम सर्वसम्मत भएको हो । शुक्रवार र शनिवार बिर्तामोडमा भएको पार्टीको अधिवेशनले अध्यक्षमा कार्कीलाई चयन गरेको…