मुख्य खबर
Image

कनकाई संवाददाता । झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड ५ निवासी विमली दम्पत्तिले  उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । रकम हस्तान्तरण कार्यक्रममा महासंघका सहसचिव एवम्…

Image

कनकाई संवाददाता । झापा बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी कन्दङ्वाले आज मंगलबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवं पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । कन्दङ्वाले मानव सेवा त्यसमा…

Image

 कनकाई संवाददाता झापा बिर्तामोड ४ स्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत र सचिव सुवास भट्टराईले  सोमबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी लाई प्रदान…

Image

  द्रोण अधिकारी ÷भद्रपुर गणतन्त्र दिवसको अवसर पारेर झापाका  ३० जना कैदी वन्दीहरुलाई जिल्ला कारागार झापाले आज रिहा गरेको छ । नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेका नियम र अनुशासन पालना गरी असल व्यवहार प्रदर्शन गर्ने ३० जना कैदी बन्दीहरु रिहा भएका हुन् । जसमा…

Image

  कनकाई संवाददाता । आसन्न जेष्ठ ३१ गतेको निर्वाचन ९ दिन परसरेपनि कनकाई नगरपालिकामा भने   निर्वाचनका लागि कनकाई नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कनकाई नगरपालिकाका लागि निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि संचालनमा आएको छ । नगरपालिकाका निर्वाचन अधिकृत रोशन भट्टराईले कार्यालय उद्घाटन गर्नुभयो । कनकाई उद्योग…

Image

  कनकाई संवाददाता बन्द निषेधित नगरी सुरुङ्गाको गहनाको रुपमा रहेको होटल डिलाइट आजबाट ५ औँ बर्षमा प्रवेश गरेको छ । ५ वर्ष पहिले यस क्षेत्रका युवा व्यावसायी खेम ओलीको एकल लगानीमा यस होटलको सुरुवात सुरुङ्गामा गरेका थिए । अन्य होटलभन्दा वढी सुविधासम्पन्न र भीआइपी लजिङ्गको व्यावस्थासहित खोलिएको कारण आन्तरिक तथा…

Image

  कनकाई संवाददाता । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले  बुद्धशान्ति गाउँपालिकाको  अध्यक्ष तथा उपाध्यक्ष सहित सवै वर्डाका लागि आज उम्मेद्धारी घोषणा गरको छ । पार्टीकी केन्द्रिय पोलिटव्युरो सदस्य धर्मशीला चापागाँईको प्रमुख आतिथ्यतामा उम्मेद्धारको नाम सार्वजनिक गरिएको हो । गाउँपालिकाको अध्यक्षमा लोकप्रिय युवा नेता खड्गबहादुर तिम्सिना पवन र उपाध्यक्षमा…

Image

  अमृत योङ्हाङ्ग । दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुर स्थित श्री भृकुटी माध्यमिक विद्यालयको आयोजना दुर्गापुर स्रोत केन्द्र स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सव बर्षको अवसरमा आयोजित उक्त नृत्य प्रतियोगितामा ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फक्ताङलुङ एजुकेशन फाउण्डेसनकी प्रतिक्षा लिम्बु प्रथम, नवयुग…

Image

  आइपी भट्टराई सुरुङ्गा । । झापाको मध्य भाग कनकाई नगरपालिका सुरुङ्गामा आज  देखि सर्पले टोकेको उपचार  सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा , सहारा नेपाल साकोसको सक्रियतामा सुरुङ्गा कोटीहोममा भेन्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले उपचारकेन्द्रको उपचार सुभराम्भको उदघाट्न गर्नुभयो ।…

Image

वैद्य माओवादीको विर्तामोड मेयरमा वुडाथोकी कनकाई संवाददाता । नेपाल देशभक्त जनगणतान्त्रिक  मोर्चा नेपालले झापाको विर्तामोडबाट मेयर पदमा बालकृष्ण बुडाथोकीलाई मेयरमा उठाउने निर्णय गरेको छ । मोहन वैद्य समुह नेतृत्वको क्रान्तिकारी माओवादीले निर्वाचन आयोगमा निर्वाचनमा सहभागि हुनका लागि यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो । पार्टीले विर्तामोडमा एक कार्यक्रमको आयोजना…