कनकाई अनलाईनझापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित कनकाई ४ इलुवावारीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका ४ इलुवावारीका ३२ वर्षीय सनम श्रेष्ठ र २५ वर्षीय सन्दिप कुमाल रहेको प्रहरीले जनाएको छ। शनीबार करिव १३।४५ बजेको समयमा इ।प्र।का।काकड्भिट्टा र लागुऔषध नियन्त्रण…
कनकाई अनलाईनहामीले गाउँघरमा भाले र खसी कप फुुटबल हेर्दै र खेल्दै आइरहेकै हो अब झापाको माईधारमा जिल्लामै प्रथमपटक सुगुर र रागा पुरस्कार राखेर नकआउट फुटबल हुने भएको छ । केएनके स्पोटिङ्ग क्लव माइधार र किरात युथ क्लवको आयोजनामा आगामी साउन १३ गतेदेखि ४ दिनसम्म स्थानीय केएनके खेल मैदानमा हुने प्रतियोगितामा…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ ।उक्त विद्यालयको राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत २ कोठे भवन निर्माणका लागि आएको १८ लाख रुपैँया रकम विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर निकासा गरेको भनी कनकाई अनलाईन, गोरखापत्र दैनिक र गोरखापत्र अनलाईनमा समाचार प्रकाशन भएपछि कनकाई नगरपालिकाको…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ४ मा अवस्थित सिंहदेवि आधारभुत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपैँया निकासा गरेको पाइएको छ । राष्ट्र«पति शैक्षिक सुधार सुधार कार्यक्रम अन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपैँया पाएको थियो । उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि…
कनकाई अनलाईनसुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा मनोहरी बिमली सर्वसम्मत चयन हुनुभएको छ । आज कनकाई ३ को वार्डकार्यालयमा भएको व्यापारी व्यावसायी तथा राजनैतिक दलका प्रतिनिधिसमेतको छलफलबाट बिमलीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको बजार व्यावस्थापन समितिका पुुर्व सहसचिव समेत रहनुुभएका कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले बताउँनुभयो । बिमली…
कनकाई अनलाईनडोटीका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितरण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन्। केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुंगा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुंगा बोकाउने…
कनकाई अनलाईनवाउन्स चेक मुद्धामा फरार सुुचीमा रहदै आउनुभएका झापा सुरुङ्गाका दिलकुुमार कार्कीलाई आज विहान इलाका प्रहरी कार्यालय सुुरुङ्गाले पक्राउ गरेको छ । आज बिहान साढे ७ बजेको समयमा सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बा नेतृत्वको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । कार्की राष्ट्रिय लेवलका पुर्व…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा अवस्थित कनकाई बिर्ता अर्जुन नविकरणीउ उर्जा तथा फोहोर मैला व्यावस्थापन कम्पनीमा स्थानीयले लगाइदिएको ताला आज विहानबाट खुलेको छ ।आज कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष प्रताप राई बलराम लगायातको रोहवरमा नविकरणीय उर्जा र स्थानीयबिचको छलफल र सहमतिपछि गाउँलेले लगाएको ताला खोलेका हुन । उर्जा…
कनकाई अनलाईनप्रदेश एकको नाम लिम्बुुवान राख्नुपर्ने माग राख्दै लिम्बुुवान किरात संयुक्त सङर्ष समिति झापाले झापा सदरमुकाम चन्द्रगढीमा प्रदर्शन गरेको छ । प्रदेश नम्बर एकलाई पहिचानका आधारमा लिम्बुुवान नामाकरण गरिनुुपर्ने नत्र प्रदेशमा आन्दोलनको आधिवेहेरी ल्याइने भन्दै लिम्बुुवान क्षेत्रका नेताहरु सङघर्ष समितिका संयोजक सेसेहाङ फियाक, किरात याक्थुुङ चुुम्लुुङका सचिव इक्साहाङ चेम्जोङ, लिम्बुुवान…
कनकाई अनलाईन शान्ति सुरक्षालाई मध्यनजर राखेर भद्रपुर १० स्थित वीपी चौकमा प्रहरी बिट स्थापना गरिएको छ । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नव निर्मित प्रहरी बिटको उद्घाटन गरिएको हो । बिट निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अर्थमन्त्रालयका सहसचिव सुमन दाहाललाई सम्मान…