घटना
Image

कनकाई अनलाईननेपाली कांग्रेसका नेता झापा कनकाई नगरपालिका ७ निवासी ६० बर्षिय खरेल थरका एक जनाको हिजो बेलुकी साढे ६ बजे निधन भएको छ ।यो मृत्युसगै कनकाई नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।उहाँलाई थप समस्या भएपछि उपचारका लागि मेची अंञ्चल अस्पताल…

Image

कनकाई अनलाईन च्याउ खोज्न एकाविहानै रतुवामाई वृक्षारोपण बन क्षेत्रमा गएका झापाको कमल गाउँपालिका वडा नं. ३ का ४४ वर्षीय जितबहादुर लिम्बुको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार विहान ५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै लिम्बुको मृत्यु भएको हो । च्याउ…

Image

कनकाई अनलाईनसत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा…

Image

कनकाई अनलाईनपर्वत, वैशाख २९ गते । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले…

Image

पर्वत, २९ वैशाख ःजलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप…

Image

झापा,बैशाख २९ । झापामा चलिरहेको निषेधाज्ञालाई जेठ १ गतेबाट कडाइ गरिने भएको छ जिल्ला समन्वय समिति झापाले संयोजन गरेको भर्चुअल सम्वादमा बुधबार आफ्नो धारणा राख्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निषेधाज्ञालाई अझ थप प्रभावकारी बनाउने बताए । सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियात्मक कार्यक्रममा प्रजिअ तिमिल्सिनाले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अबको निषेधाज्ञालाई कठोरताका…

Image

कनकाई अनलाईनदेशमा कोरोना संक्रमणबाट नागरिकहरु आक्रान्त बनिरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने नगरका कोभिडका विरामीहरुको घरघरमा चिकित्सक ,आवश्यक अक्सिजन र औषधि लिएर जाने गर्नुभएको छ । नगरप्रमुख पोखरेलले बुधवार मात्रै अत्यावश्यक पर्ने ३ परिवारमा अक्शिजन पुर्याएको र नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत गरिएको नगरप्रमुख…

Image

कनकाई अनलाईनजनप्रतिनिधिहरुले बुद्धभक्ता वापतको रकम घरघरमा नलगिदिदा कनकाई नगरपालिकामा एक वुद्धाले अनाहकमा ज्यान गुमाउनु परेको छ ।बाह्रदशी ७ बस्ने ७१ बर्षिय वृद्धा कमलमाया कमिनी आज दिउसो १२ बजे स्थानीय माछापुच्छे बैँकमा वृद्धाभत्ता लिन जादा अकालमै ज्यान गुमाउनु परेको हो ।बैकले बुद्धा भक्ता दिने बताएपछि उहाँ पैदलै हिडेर पुर्वपश्चिम राजमार्ग पारी…

Image

झापा, २९ वैशाख । कोरोना संक्रमणका कारण मेचीनगरमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना मेचीनगर वडा नं. १० का स्थानीय रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले बताएका छन् । मृत्यु हुनेमा मेचीनगर १० का राजवंशी थरका ३९ बर्षिया महिला र श्रेष्ठ थरका ६० बर्षिय पुरुष रहेको वडा…

Image

काठमाडौँ, २८ वैशाख -आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो । आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् । यस्तै…