घटना
Image

चन्द्रकला भण्डारी,झापा, २७ वैशाख ः झापा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले कोभिड १९ का सङ्क्रमितका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । सङ्क्रमितको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य समस्या बुझ्न स्वाथ्यकर्मीले दैनिक फोन गर्ने र घरमै पुग्ने गरेका हुन् । सात वटा वडा रहेको पालिकामा यतिबेला ३८ जना सक्रिय सङ्क्रमित रहेको गाउँपालिकाका…

Image

शरणामती,बैशाख २७।झापा गाउँपालिका-६ स्थित शरणामतीमा एक ३० वर्षीया महिला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । शरणामती घर भएकी संगीता प्रसाईं सिटौला सोमबार बिहान आफ्नै घरको कोठाको झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।बिहान ११ बजेको समयमा सिटौला झुण्डिएको अबस्थामा मृत देखेपछी स्थानियले प्रहरीलाई खबर गरेको प्रहरीले…

Image

काठमाडौँ, २७ वैशाख ःप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही…

Image

धादिङ, २५ वैशाख :जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ । नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताउनुभयो । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ…

Image

कनकाई अनलाईन२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान…

Image

भक्तपुर, २६ वैशाख ःचाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि यही वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका लामिछानेले आइसियू नपाउँदा ज्यान गुमाउनु परेको हो । भक्तपुर अस्पतालमै कोरोना सङ्क्रमण निको भएर घर…

Image

कनकाई अनलाईन झापा दमकस्थित सबैभन्दा पुरानो नीजि अस्पताल लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन शुरु गरेकोछ । आईतवार अनौपचारिक कार्यक्रमबीच दमक नगरका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेकाछन् । उनले प्रदेश तथा संघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि…

Image

काठमाडौँ, २६ वैशाख-नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गर्नुभएको छ । सिंहदरबार भएको सो भेटपछि एकताका लागि सबै सकारात्मक रहेको जनाउँदै नेता नेम्वाङले आपसमा चाँडै अर्काे वार्ता गरी समस्याको समाधान…

Image

काठमाडौँ, २६ वैशाख ःनेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका…

Image

काठमाडौँ, २६ वैशाख ःनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ । उहाँले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ,…