अपराध
Image

कनकाई अनलाईनलायन्स क्लव अफ कनकाई सुरुङ्गाले आफ्नो बार्षिक क्यालेण्डर अनुसारको साप्ताहिक सामाजिक कार्यक्रम गरी मनाएको छ । कोरोना कहरमा सावधानी अपनाउदै लायन्सले आफ्नो बार्षिक क्यालेन्डर अनुसारको काम गरेको लायन्सका डाइनामिक लिडर उपाध्यक्ष लायन संजय गजुरेल सन्जुले जानकारी दिनुभएको छ ।पुष २६ गतेदेखि सुरु भएको लायन्सको सप्ताहव्यापी सामाजिक कार्यमा पुष २६…

Image

कनकाई अनलाईनकनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल कोरोना संक्रमित हुनुभएको छ ।कोरोना कहरको पहिलो र दोस्रो लहरमा समेत सावधानी अपनाएर बच्दै आउनुभएका पाखेरल आजबाट कोरोना संक्रमित हुनुभएको हो । उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको नगरपालिका परिवारले जनाएको छ । उहाँको परिवारको सदस्यमा कोरोना संक्रमण देखा परेपछि उहाँलाई समेत कोरोना परिक्षण…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाका ९ वटै वार्डबाट विभिन्न पार्टीमा रहेका तथा स्वतन्त्र रुपमा रहेका १२० जना युवाहरु राप्रपा नेपालमा प्रवेश गरेका छन । आज सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाई कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कनकाई नगरपालिका १ का लवकुमार पुरीको नेतृत्वमा ७० जना तथा अन्य क्षेत्रबाट समेत थप गरि १२० जना युवा…

Image

आइपी भट्टराईचर्चित गायक प्रमोद खरेललाई झापा सुरुङ्गामा उत्कृष्ट नागरिक सम्मान गरिएको छ ।सुरुङ्गा जेसिजको १३ औ पद हस्तानतरण कार्यक्रममा गायक खरेललाई सोमवार उत्कृष्ट नागरिक सम्मान गरिएको हो । सुरुङ्गा क्षेत्र गायक खरेलको ससुराली गाउँ समेत हो । पंञ्जेबाजा सहित स्कटिङ गरि गायक खरेललाई पुर्व राजदुत तथा जेसिजका पुर्व केन्द्रिय अध्यक्ष…

Image

विराटनगर, २८ पुस-मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो ।  प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले…

Image

आइपी भट्टराई जानकी बचत तथा ऋण कृषक समुह संस्था कनकाई २ सुकेडाँगीको सातौ साधरणसभाको अवशरमा समाजका जेष्ठ नागरिक ९ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका २ का वडाअध्यक्ष परशुराम गिरीले सम्मानित व्याक्तित्वहरु भक्तबहादुर पौडयाल, पदम सेलवाल,गंगाराम घिमिरे,शरणकुमार माझी,देविबहादुर खडका,धर्नाजन तिवारी,बमबहादुर खबास,यज्ञदेवि कोइराल र विष्णुमाया…

Image

कनकाई अनलाईनपृथ्वी जयन्तीको अवशरमा सार्वजनिक विदा नदिएको भनेर पृथ्वी नारायण शाहका अनुयायी हरुले सरकारकै चर्को विरोध गरिरहेको वेला कनकाई नगरपालिकाले भने सबैको मन जित्ने काम गरेको छ । ३०० औ पृथ्वी जयन्तीको अवशर पारेर कनकाई नगरपालिकाले पृथ्वी नारायण शाहको पुर्णकदको सालिक आज शिल्यान्यास गरिएको छ ।नगरपालिकाको गेटमा निर्माण गर्न लागिएको…

Image

कनकाई अनलाईनकोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै पूर्वकै चर्चित कनकाई माइवेनी मेला स्थगत गरिएको छ ।सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको बैठकबाट परम्परादेखि कनकाई नदिको दुबै किनारामा लाग्दै आएको कनकाई माइवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।…

Image

कनकाई अनलाईनपठन संस्कृतिको बिकास सँगै सुसंस्कृत युवा नेतृत्व बनाऔ भन्ने मुल उदेश्यका साथ कनकाईमा ३१ सदस्यीय पुस्तकालय निर्माणका लागि डीपीएल टिम कनकाई गठन भएको छ । पहिलो चरणमा डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष श्री भेषराज न्यौपाने ज्युको प्रमुख अतिथित्यमा समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।साथै अतिथिमा डिपिएल राष्ट्रिय युथ…

Image

कनकाई अनलाईनसुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई परिवार नियोजनका ५ साधनहरुको पहुचयोग्य अस्पतालमा रुपमा घोषणा गरिएको छ । कनकाई नगरपालिका स्वास्य साखाको आयोजनामा विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतमको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मापदण्ड पुरा गरेको घोषणा गरिएको…