अपराध
Image

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित नव जागरण सम्वृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको आठौ साधरणसभा सम्पन्न भएको छ ।सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा भएको साधरणसभामा प्रदेशसभा सदस्य तथा पुर्व सहकारी मन्त्री समेत रहनुभएका हिराकुमार थापाले धेरै सहकारीले नाम अनुसारको काम नगरेको भन्दै यसमा नव जागरण सहकारी अलग भएको बताउँनुभयो । धेरै…

Image

कनकाई अनलाईन नेकपा एमालेका जिल्ला अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले अध्यक्षमा दिपक कार्की सर्वसम्मत जिल्ला अध्यक्ष चयन हुनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको १० औं अधिवेशनबाट अध्यक्षमा दिपक कार्की सहितको टिम सर्वसम्मत भएको हो । शुक्रवार र शनिवार बिर्तामोडमा भएको पार्टीको अधिवेशनले अध्यक्षमा कार्कीलाई चयन गरेको…

Image

कनकाई अनलाईनकनकाईका पछिल्लो पुस्ताका गायक करिन लामाको गित खेलौना केटाकेटीको जस्तै बनायौ हाम्रो माया बोलको गित सार्वजनिक गरिएको छ । गितमा झापा क्षेत्र नम्बर ४ का प्रदेश सांसद हिराकुमार थापाका स्वकिय सचिव समेत रहनुभएका पत्रकार अनुप भण्डारीले अभिनय गर्नुभएको छ ।यसअघि समेत आधा दर्जन गितहरुको म्युजिक भिडियोमा सफल अभिनय गर्नुभएका…

Image

कनकाई अनलाईनकनकाई अनलाईनका सल्लाहकार सम्पादक सुर्य कुईकेललाई पितृशोक परेको छ ।उहाँका पिजनीय पिता लीलाधर कुइकेलको गत शुक्रवार विहान साढे ६ बजे ७७ बर्षको उमेरमा निजि निवास शिवसताक्षी १ धरमपुरमा निधन भएको हो । निधन हुनुभएका कुइकेलका ४ भाई छोरामध्ये सुर्य कुइकेल माइला छोरा हुनुहुन्थीयो । सुर्य कुइकेल कनकाई अनलाईन र…

Image

कनकाई अनलाईनझापाकै पहिलो बौद्ध गुम्बा साङाक छयोलिङ बौद्ध गुम्बामा कनकाई नगरपालिका र स्थानीय वौद्धधम्बालम्बीहरुको सहयोगमा मायादेवि पोखरी र बौद्धको मुर्ति स्थापना गरिएको छ ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई नगरपालिका ४ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता समेत रहनुभएका गोविन्दप्रसाद पौडयालले विशेष कार्यक्रमका विच बौद्ध गुम्बा परिसरमा रहेको उक्त मायादेवि…

Image

कनकाई अनलाईननेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ ।शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभराम्भ गरेका हुन् ।भवन निर्माण…

Image

कनकाई अनलाईनझापा नेत्रहिन संघको आयोजनामा २१४ औं लुइसब्रेल दिवसको अवसर पारेर प्रदेश नं १ का जिल्ला नेत्रहिन संघ स्तरीय प्रतियोगितात्मक खेलकुद प्रतियोगिता मंगलवार सम्पन्न भएको छ । नेत्रहिन संघको आयोजनामा ब्रेललेखन, छेलो हान्ने, मेमोरी टेष्ट, म्युजिकल चियर र हाडी फोर्ने र दौड प्रतियोगिता भएको हो । कनकाई नगरपालिकामा रहेको भृकुटी…

Image

कनकाई अनलाईन कमल । नेकपा (एकीकृत समाजवादी )पार्टीको भातृ संगठन युवा संघ नेपाल झापाको आयोजनामा पुस २२ गते कमल गाउँपालिका वडा नं २ मा अवस्थित नरेन्द्र जनता माविमा न्यून आय भएका परिवारको बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । पार्टीका जिल्ला सचिब मणि भण्डारीको प्रमुख आतिथ्यतामा बितरण गरिएको थियो ।…

Image

कनकाई अनलाईनबिर्तामोडस्थित मनकामना कलेजमा साताब्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ ।कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले गरेका थिए ।बिए, बिबिएस, बिएसडब्ल्यु, बिएड, कक्षा ११, कक्षा १२, कम्प्युटर साइन्स, बिजनेश स्टडिज लगायतका…

Image

कनकाई अनलाईननेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।नेपाली कांग्रेस झापा क्षेत्र नं–२ द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका कार्यकर्ताले देश, जनता र पार्टीहितलाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो…