कनकाई अनलाईनझापा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई छोरीको जन्मदिनको अवशर पारेर एक दाताले सेनेटरी प्याड प्रदान गर्नुभएको छ । छोरीको जन्मदिनमा बिर्तामोड निवासी व्यावसायी श्याम प्रसाईले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गर्नुभएको हो ।छोरी कृष्टिना प्रसाईको २० औं जन्मदिनको अवसरमा प्रसाईले कारागारमै पुगेर शनिवार एक…
कनकाई अनलाईनसवारी चलाउदा होसियारी नपनाउदा यहाँ एक परिवारमा दुखद घटना घटेको छ ।कनकाई नगर पालिका ७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । कनकाई ७ दुर्गापुरमा आज(शनिवार) दिउसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका–३ सुरुंगा स्थित ग्लोवल एडुकेयर एकाडेमीले ब्रिटिश काउन्सिलद्वारा सञ्चालन गरेको प्रयोगात्मक सिकाईमा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । यो जित सगै विद्यालयले अध्यानसगै थप अतिरिक्त क्रियाकलाप गर्नका लागि थप उर्जा मिलेको विद्यालयका पिन्सिपल बिमान लामाले बताउँनुभयो । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तर नागरिक (ग्लोवल सिटिजन) को रुपमा विकास गर्ने उदेश्यले संचालन…
कनकाई अनलाईन कनकाई । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरको फक्तालुङ एजुकेशनले ब्रिटिस काउन्सिलद्वारा संचालन गरेको प्रयोगात्मक सिकाईमा इन्टरनेशनल अवार्ड जित्न सफल भएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको नागरिक ९ग्लोवल सिटिजन० को रुपमा विकास गर्ने उदेश्यले सन् २०१९÷२० मा विद्यालयमा संचालित प्रयोगात्मक सिकाई अभ्यास अन्तरगत विद्यालयले अवार्ड जितेको हो । विद्यालयले कक्षा…
कनकाई अनलाईनशैशव मञ्च नेपाल झापाले मास्क बितरण तथा सचेतता मुलक कार्यक्रम संचालन गरेको छ । सुरुंगा मेडिसिन सेन्टरको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहयोगमा विर्तामोडमा कार्यक्रम सम्पन्न गरिएको मञ्चका अध्यक्ष टिकाराम बास्तोलाले बताए । कोरोना कहरबाट जनजीवन सामान्य परिस्थितिमा फर्किरहेको बेला फेरि ओमिक्रोन बाट आफू पनि बच्न र…
प्रेम अधिकारी पशुपतिनगर९इलाम० माघ १३ गते । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ४ पहिरोमा आज बिहिबार बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट सामान लिएर इलाम आउदै गरेको प्रदेश १–१००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापा मेचीनगर ४ का ५८ बर्षीय रमेश…
कनकाई अनलाईनसानै उमेरमा शास्त्रीय संगीतमा पारङ्गत झापा बिर्तामोडकी कृपा पौडेल नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्स नेपाल’ की फाइनालिस्ट हुन् । विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेपछि कृपा जिताऔँ अभियानले…
कनकाई अनलाईन राष्ट्रियसभा निर्वाचन अन्य प्रदेशमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित जस्तै भएपनि प्रदेश १ मा कडा प्रतिस्पर्धा थियो । प्रमुख विपक्षी नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्ने प्रयास पनि गरेको थियो, तर सफल भएन । त्यही कारण बुधबार मतदान हुँदै गर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले जितको आश राखेका थिए । किनकी गठबन्धनसँग…
कनकाई अनलाईननेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो। यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १०…
कनकाई अनलाईन झापामा जंगली हात्तीको आक्रमणमा परि फेरि एक वृद्धको ज्यान गएको छ । झापा दमक नगरपालिका ३ रनध्वज चौकमा हिजो मंगलवार बेलुकी ९ः१५ बजेको समयमा हम्सेदुम्से सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणमा परि स्थानीय ६३ बर्षिय गणेशप्रसाद अधिकारीको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक…