Author: lilaraj

कनकाई अनलाईनमाध्यमिक तहसम्म सहज पहुँचको वातावरण निर्माणका लागि झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीलाई वार्षिक कार्यतालिका अनुसार शिक्षा समितिले छात्रवृत्ति वितरण गरेको हो ।गाउँ शिक्षा समिति अध्यक्ष एवं गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरिने गरेको छ ।कार्यवाहक अध्यक्ष थपलियाका अनुसार पालिकाले छात्रवृत्ति स्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २ सय ५०…

Read More

कनकाई पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित अर्जुनधारा नगरपालिका ७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सय वटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्त्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं२०२३ बाट बनाउन सुरु गरिएको हो । पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहतत्तर विकास भइरहेको छ । जलेश्वरधाम क्षेत्रभित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी,…

Read More

कनकाई अनलाईनयही शुक्रबार भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लामा हुने लोकसभा चुनावका लागि भारतसँग सीमा जोडीएको झापा सीमा नाका शनिबार विहानसम्म बन्द हुने भएको छ । झापा जिल्लासँग सिमाना जोडिएको भारतको पश्चिम बंगालको दार्जिलिङ जिल्लामा अप्रिल २६ तारिक हुने १८ औँ लोकसभाको चुनावका लागि पाँचदिन नाका बन्द हुने भएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले मंगलवार बेलुका ६ बजेदेखि १५ गते शनिबार विहान ६ वजेसम्म नाका पूर्णरूपमा बन्द बताउँनुभयो । खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले चुनावका लागि आज अप्रिल २३ देखि २७ तारिखसम्म सीमा नाका बन्द हुने लामाले बताउँनुभयो । नाका…

Read More

कनकाई अनलाईन आफ्नो धर्म सस्कृतिको रक्षा र पछिल्लो पुस्तालाई धर्म सस्कृतिका वारेमा जानकार गराउने उद्धेश्यका साथ झापाको सुरुङ्गामा यस बर्षदेखि हनुमान जयन्ती मनाइने भएको छ ।हनुमान जयन्तीको भव्य तयारी सकिएको आयोजक संस्था पाथिभरा माडबाडी समाज र अग्रवाल समाजले हनुमान जयन्तीको तयारी थालेको हो । जयन्तीको तयारीको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि तयारीको जानकारी गराएको हो ।यहि बैशाख ११ गते मंगलबार विहान ९ बजे कनकाई उद्योग बाणिज्य संघ छेउमा रहेको हनुमान मन्दिरबाट झण्डासहितको र्याली सुरु गरिने आजोजक समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै…

Read More

कनकाई अनलाईनबिर्तामोड, कालोपत्रे गरेको एक सातामै सैनिकमोड– सैनिकबजार सडक भत्किएको छ । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । सैनिकमोडदेखि केही दक्षिणपट्टी ढुंगाना हार्डवेयर अगाडि कालोपत्रे सडक भत्किएको हो । जुन एक साताअगाडि निर्माण गरिएको थियो । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएकाले एक सातामै भत्किएको सतानु– सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको बताए । सो सडक खनाल शान्ति जेभीले निर्माण गरेको हो । सैनिकमोडदेखि ४ किलोमिटर दक्षिण सैनिकबजारसम्म ५ करोड २४ लाख ४१ हजार ३९५ रुपैयाँमा ठेक्का पाएको थियो । उपभोक्ताहरुको चर्को दबाबपछि सो सडक ठेकेदारले निर्माण…

Read More

कनकाई अनलाईनविश्वको सबैभन्दा धेरै सदस्य सङ्ख्या रहेको लायन्स क्लवको सन २०२४/२५ को सेकेन्ड भाईस डिस्ष्ट्रिक गभर्नरमा झापा कनकाई सुरुङ्गाका लीला चिमरिया अत्याधिक मतका साथ बिजयी भएका छन । यो सगै चिमरिया अबको २ बर्षपछिको लायन्सको गभर्नर बन्ने पक्का भएको छ । हिजो बिराटनगरमा लायन्सको एकमात्र पदमा भएको निर्वाचनामा चिमरियाले अत्याधिक मतका साथ बिजयी बनेका हुन । चिमरियाले जम्मा १८७ मत खसेकोमा अत्याधिक १४७ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्धन्द्धी उर्लावारी लायन्सका कोमल शाक्यले ३९ मत मात्रै प्राप्त गर्नुभयो । खसेको मतमा १ मत बदर भएको थियो । लायन्समा २ बर्ष पछिको गभर्नरका लागि २ बर्ष पहिलेनै चुन्ने चुनिने प्र्रावधान…

Read More

कनकाई अनलाईनकनकाई नगरपालिकामा पुराना दलहरुलाई एकपछि अर्को झडका लाग्न छाडेको छैन । गत संसदीय निर्वाचनमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकाललले सबैभन्दा वढी मत ल्याएर कनकाई नगरपालिकामा पुराना दलसग यहाँका जनता खुसी छैनन भनेर प्रमाणित गरिरहेको बेला यसपछिका निर्वाचनमा दलले समर्थन गरेका सबै उम्मेद्धारहरुले कम्तीमा अध्यक्ष र मुख्य पदहरुमा हराइदिदै आएका छन । यसैक्रममा नेपालकै चर्चित मानिने जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाको आजै राती गणनाभएको मत परिणाममा शेरबहादुर थापा प्यानलबाट स्वतन्त्र रुपमा उम्मेद्धारी दिनुभएका अध्यक्ष परशुराम गिरी र सचिवमा दिपक ओली अत्याधिक मतका साथ बिजयी हुनुभएको छ । जम्मा ८५१ मतदातामध्ये ८०९ मतदाताले मतदान गरेको यस…

Read More

कनकाई अनलाईन जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदान सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा न। २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ८ सय ५१ मतदाता मध्ये ८ सय ९ मत खसेको निर्वाचन समितिले जनाएको छ। जसमा ३० वटा टोलको ५ वटा क्षेत्रका ८ सय ५१ उपभोक्ता मतदाता रहेका थिए। यता , निर्वाचन सम्पन्न भएसगै आजै सर्वदलीय बैठक बसि मतगणनाका विषयमा छलफल गर्ने र आजै मतदगणना गर्ने जनाएको छ। निर्वाचनबाट अध्यक्षमा एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४…

Read More

कनकाई अनलाईनमानिसको स्वास्थलाई ध्यानमा राख्दै यहाँस्थित लियो क्लव अफ कनकाई सुरुङ्गाले आगामी बैशाख १० गते सोमवारका दिन सुरुङ्गामा मिनि म्याराथुन गर्ने भएको छ । प्रतियोगिताको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक समितिले जानकारी गराएको छ । सुरुङ्गा चौक झापा रोडबाट चारआली चौक हुदै पुन सुरुङ्गा चौकसम्म गरि जम्मा ७ किलोमिटरको मिनि दौड रहने पत्रकार सम्मेलनमा लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रोहन चौधरीले बताउँनुभयो । सुरुङ्गा चौक, दिव्यरत्न मावि हुदै चारआली चौक हुदै सुरुङ्गा चौकमा आएर पुरा हुने दौडमा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार सहित ट्रफि र प्रमाणपत्र…

Read More

कनकाई अनलाईनझापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ ।मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउँनुभयो । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा अगाडि मारिएके हुनसक्ने वन प्रमुख राईले बताउँनुभयो । दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने वनप्रमुख राईले बताउँनुभयो । मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन…

Read More