Author: lilaraj

कनकाई अनलाईनकृषि ज्ञानकेन्द्रद्धारा झापा गाउँपालिकाको केराखेतीलाई पुन ढुवानीको साधन प्रदान गरेको छ ।ज्ञानकेन्द्रले शुक्रबार एक समारोहका बीच झापा गाउंपालिका ६ स्थित किंरातचोकमा उक्त सवारी साधन हस्तानतरण गरेको हो ।व्यवसायीक केरा खेतीकालागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरर्गत सो फर्मलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको ज्ञानकेन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए । उत्पादित केराको बजारीकरणमा सहयोग पु¥याउन पिकअप गाडि सहयोग गरिएको उनले बताए ।ढुवानीका साधनमा फर्म र ज्ञान केन्द्रको ५०/५० प्रतिशत लगानी छ । दिदिभाई कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरि कुल १६ लाखमा खरिद गरिएको सानो गाडि हस्तानतरण गरिएको हो ।झापा गाउंपालिकाको कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलीयाको…

Read More

कनकाई अनलाईन। इलामको निर्वाचन क्षेत्र नं। २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मत पेटिका अबेर मात्र आई पुगे पछि बिहान ७ बजे सर्वदलीय बैठक बसेर उक्त बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने भएको हो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल उम्मेदवार सहित सरोकारवालालाई ७ बजे सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो‘७ बजेको बैठक पछि सबै प्रक्रिया पुरा गरेर गणना सुरु गर्न ११ बज्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले मतगणना स्थलमा सबै मतपेटिका आई पुगेको र उच्च सुरक्षा साथ मत पेटिका…

Read More

कनकाई अनलाईन १५ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको बताएका छन् ।उनले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए । निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गरे । इलाम(२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम(२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।

Read More

कनकाई अनलाईनझापाकै बढी विद्यार्थी सङ्ख्या रहेको यहाँस्थित कनकाई माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी, पिटिए सदस्य तथा सञ्चालक समितिका सबै विद्यार्थीहरुलाई कनकाई मावि अथवा सरकारी विद्यालयमा मात्रै अध्यान अध्यापन गराउने भएका छन । विद्यालयमा बिहिवारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको सुभारम्भ गर्दै कार्यक्रममा विद्यालयका प्रधानध्यापक कर्णबहादुर डाँगीले स्कुल सञ्चालक सहितिका सदस्य तथा शिक्षक कर्मचारीहरुले कतिपयले आफ्ना नानीहरुलाई अन्यत्र महगो बोर्डिङ स्कुलमा अध्यापन गराउदै आएको र कतिपयले छोरालाई बोडिङ छोरीलाई सरकारी स्कुल जस्ता उदाहरण हुन थालेको भन्दै कनकाई माविका सबै शिक्षक, अभिभावक समितिका सदस्य तथा कर्मचारीका एकाघरका सबै विद्यार्थीहरु छोरा नाती समेत यहि स्कुलमा भर्ना गर्ने निर्णय गरेको बताउँनुभयो । साथै यस आर्थिक…

Read More

कनकाई अनलाईनझापा, वैशाख १४ गते । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् । मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बनेका ती आयोजनामा रु १५ करोड ५७ लाख ३८ हजार छ सय ७७ खर्च भएको छ । काँकडभिट्टा खानेपानी आयोजनामार्फत मेचीनगर–४ बाहुनडाँगीमा निर्माण सम्पन्न भएको संरचना बिहीबारदेखि सञ्चालनमा आएको छ भने बाँकी दुईवटा आयोजना पनि शीघ्र सञ्चालन हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो । अध्यक्ष पराजुलीका अनुसार बाहुनडाँगीमा रु छ करोड ३८ लाख चार…

Read More

कनकाई अनलाईनबिहीवार राति झापाको मेचीनगर नगरपालिका १२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा परि मोटरसाईकल चालक झापा बुद्धशान्ति गाउँपालिका २ का ४० बर्षिय ज्ञानेन्द्रराज कार्कीको मृत्यु भएको छ । बिहीवार राति ८.३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गम्भीर घाईते भई कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । बिहिवारनै मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् भने बुधवार मात्रै एक्कैदिन झापामा सवारी…

Read More

कनकाई अनलनईनबुटवल, वैशाख १२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका(८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको इलाका प्रहरी चौकी मङ्गलापुर रुपन्देहीले जनाएको छ । दमकलमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो वर्ष रुपन्देहीमा गर्मी सुरु भएसँगै भएको आगलागीमा ठुलो भौतिक क्षति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुग्लाहामा करिब १० बिगाहा जग्गाको गहुँ बाली नै जलेर नष्ट भएको छ ।

Read More

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका १ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्ण हरि मार्गमा ओली परिवारद्धारा २ करोड ५० लाख मुख्य बराबरको ५ नकठ्ठा जमिन दान गरेका छन । लप्टन रामचन्द्रका .दुई भाई छोरा मध्ये लप्टन हरिप्रसाद ओली र डिठ्ठा लक्ष्मीप्रसाद ओलीका सन्तानहरु मध्येका डिठ्ठा लक्ष्मीप्रसादका सन्तानबाट उक्त जमिन ओली वंश समन्वय समिति नेपाल, ओली वंश कुल मन्दिर तथा ओली वंश सामुदायिक भवनका लागि उक्त जमिन प्रदान गर्नुभएको ओली वंश समन्वय समिति नेपालका केन्द्रिय सदस्य अनिरुद्र ओलीले बताउँनुभयो ।जसको दाताहरुमा कृष्णप्रसाद ओली तथा हरिमाया ओलीका सन्तानहरु गोपालप्रसाद ओली, राजु ओली, बद्रीप्रसाद ओली, निमेश ओली र अनुप ओली यसैगरि देविप्रसाद तथा…

Read More

कनकाई अनलाईनबुधवार बिहान झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाइएको छ । मृतकको तत्काल नाम थर वतन खुल्न सकेको छैन । दुईजना अन्दाजी २५ वर्षका र एकजना १६ वर्षको रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल ,बोलेरो,बोलेरो चालक…

Read More

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकामा लियो क्लव अफ कनकाई सुरुङ्गाले आयोजना गरेको मिनि म्याराथुनको उपाधि धरानका प्रशान्त तामाङ्गले जित्नुभएको छ । मानिसको स्वास्थलाई ध्यानमा राख्दै कनकाई सुरुङ्गामा लियो क्लवले पहिलो पटक मिनि म्याराथुन प्रतियोगिता आयोजना गरेको हो । सुरुङ्गा चोकबाट दक्षिण टप्पु चोक , चारआली चोक गोहिखाडी हुँदै पुन सुरुङ्गा चोक सम्म ७ किलोमीटर दुरिको दौडमा जम्मा ५४ जनाको सहभागीता रहेको थियोे । दौडमा धरानका १९ वर्षिय प्रसान्त तामाङ्ग प्रथम हुनुभएको छ । उपाधिसगै तामाङ्गले नगद २० हजार रुपैयाँ प्राप्त गर्नुभयो । त्यस्तै प्रतियोगितामा दमकका २० वर्षिय सरोज सिङ्ग द्वितीय र बिर्तामोडका १९ वर्षिय सुख देव टुडु र २० वर्षिय शिव…

Read More