ताजा अपडेट
Home / Main News / लोकप्रिय मन्त्री लालाबाबु पंण्डित आज सुरुङ्गामा

लोकप्रिय मन्त्री लालाबाबु पंण्डित आज सुरुङ्गामा

कनकाई अनलाइन
देशका लोकप्रिय मन्त्री लालबाबु पंण्डित आज झापाको कनकाई नगरपालिकामा आउनुहुने भएको छ ।

कर साप्ताहको समापन अवशरमा आन्तरिक राजस्व कार्यालय झपाको आयोजना तथा कनकाई उद्योग वाणिज्य संघको संयोजनमा आज साँझ ४ बजे कनकाई उवासंघको सभाहलमा हुने कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पंण्डित आज सुरुङ्गामा आउनुहुने कार्याक्रम तह भएको कनकाई उवासंघ झापाका महासचिव सोमनाथ उप्रेतीले बताउनुभयो ।

यसका लागि सबै तयारी पुरा भैसकेको उप्रेतीले बताउनुभयो ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *