
कनकाई अनलाईनझापाको जिल्ला स्तरीय महिला भलिबलको छात्राको मावि तर्फको उपाधि कनकाई नगरपालिका सुरुङ्गास्थित ग्लोबल एडुकेयर एकाडेमीले जितेको छ ।कनकाई नगरपालिकाबाट प्रथम स्थान हासिल गर्दै जिल्लाको प्याब्सनमा प्रतियोगिताका लागि छनौट भएको ग्लोबलको छात्रा तर्फको भलिबल टिमले […]