Browsing: घटना

कनकाई अनलाईनलालपानी लालपानी माध्यमिक विद्यालय शिवसताक्षी झापाले बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय का विविध आन्तरिक…

कनकाई अनलाईनप्याब्सन, कनकाई नगर समितिद्वारा आयोजित ३ दिने विविध खेलकुद प्रतियोगिताको आज पुरुस्कार वितरण गर्दै समापन भएको छ । प्याब्सन…

कनकाई अनलाईनप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको…

आईपी भट्टराईझापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा भुस्सिया सडकमा छाडिएका कुकुरको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ ।सडक कुकुरको टोकाईबाट स्थानीय…

कनकाई अनलाईनमेवाड विश्व विद्यालयमा एक सय जना विद्यार्थीले निःशुल्क उच्च शिक्षा हासिल गर्न सक्नेदेवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको…

प्रेमबहादुर जिम्बा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मककुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोवास गर्ने सबै भाषाभाषी र धर्म सस्कृतिको जर्गेना गर्नका लागि प्रदेश…

चन्द्र बस्नेत कनकाई जेष्ठ नागरिकको लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम आज मंगलबार झापाको कनकाई १स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको…

कनकाई अनलाईनकाठमाडौं, माघ २५ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका…

जनक न्यौपानेसुरक्षित मातृशिशु शुलभ कार्यक्रमलाई प्रभावकारी बनाउन रोङका स्वास्थ्यकर्मी लाई तालिम दिईएको छ । जि ल्ला स्वास्थ्य कार्यलय ईलामको आयोजनामा…

कनकाई अनलाईनआगामी फागुन ७ गतेदेखि १६ गतेसम्म झापाको मेची रङ्गशाला भद्रपुरमा आयोजना हुन गइरहेको प्रथम भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक…