कनकाई अनलाईन कनकाई प्याप्सनका अध्यक्ष तथा कनकाई नगर शिक्षाका सदस्य विनोद सुब्बाले सरकारले निजि र सामुदायिक विद्यालयका विद्यार्थीविच विभेद गरि चरम मानवअधिकारको उल्लघन गरेको आरोप लगाउँनुभएको छ । बेनुवाजा अंग्रेजी विद्यालय कनकाई ५ का पिन्सिपल समेत रहनुभएका सुब्बाले कनकाई अनलाईन सगको कुराकानीमा बोल्दै एउटै विद्यार्थी सरकारी स्कुल जादा सबै प्रकारका…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड भाग्यमानी टिम सावित हुदै आएको छ । सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको थियो । जहाँ खेल सकिन केहि सेकेन्ड बाकी रहदा बिर्तामोड बिजयी भएको थियो । यता…
कनकाई अनलाईन बिर्तामोड । बसको ठक्करले आज बिहान बिर्तामोडमा एक जना पैदल यात्रीको मृत्यू भएको छ । इलाम घर भएका अन्दाजी ५५ वर्षीय कनकाई ८ लक्ष्मीपुर बस्दै आएका होमनाथ ढुङगेलको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गेल सताक्षी सहकारीका सुरक्षा गार्ड रहेको बुझिएको छ । विहान…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ । बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गर्नुभयो । शिवसताक्षीका तर्फबाट एक गोल मनिस…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जित निकालेको छ । बाह्रदशीले गौरीगंज गाउँपालिकालाई १ का बिरुद्ध ७ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल लगाउनुभयो । उहाँ खेलको म्यान अफ द म्याच समेत…
कनकाई अनलाईन सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कनकाई नगरपालिका क्षेत्रका १ सय ५० जना कृषकहरुलाई व्यावसायिक पशुपालन तथा व्यावसायिक तरकारी बाली सम्बन्धि प्राविधिक तालिम प्रदान गरेको छ । सहकारीको तालिम विभागको आयोजनामा सुरुङ्गामा भएको तालिममा पशुपालन तर्फ पशुप्राविधिक बिष्णु भट्टराई र कृषि तरकारीवाली तर्फ गणेशप्रसाद सुवेदीले प्रशिक्षण प्रदान गर्नुभएको…
कनकाई अनलाईन तत्कालिन पंचायती शासकद्धारा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृति सभा कनकाई नगरपालिका ४ इलुवावारीमा गरिएको छ । भारतको मेघालयमा नेपालीभाषिमाथि भएको प्रहरी दमनको विरोधमा २०४४ सालमा नेपालमा नेपाली विद्यार्थीहरुले झापामा गरेको विरोध प्रदर्शनमा झापाको कनकाई नदिकिनारामा नेपाल प्रहरीले पाण्डेलाई छात्तीमा ताकेर गोली हान्दा पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका सुरुङ्गामा चौथो कनकाई नगर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । झापाका ११ पालिकाविच हुने प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिका बिजयी भएको छ । अर्को टिम बुद्धशान्ति गाउँपालिकाको टिम नआएपछि आयोजक कनकाई नगरपालिका वाक ओभर पाएर बिजयी भएको हो । प्रतियोगिताको आइतवारको दोस्रो खेल…
कनकाई अनलाईन निजि विद्यालयहरुको संगठन निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्यासन कनकाईको गायन तथा नृत्य प्रतियोगिता चम्पा फलावर्स इङलिस एकाडेमी स्कुल सुरुङ्गामा आजबाट सुरु भएको छ । कनकाईका १५ विद्यालयहरुको सहभागिता रहेको सो नृत्य तथा गायन प्रतियोगिताको फाइनल भोली शुक्रवार हुने चम्पा फ्लावर्स अंगेजी विद्यालयका पिन्सिपल बिमान लामाले बताउँनुभयो…
कनकाई अनलाईन कनकाई नगरपालिकाको राजधानी मानिने वार्ड कनकाई ३ नम्बर वार्ड आजदेखि आफ्नै वडामा सरेको छ । सुरुङ्गा टप्पुमा रहेको सो वार्ड कार्यालय साविकको सुरुङ्गा गाविस कार्यालय भवनमा सरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख मन्जु प्रसाईले रिवन काटी वार्डकार्यालयको उद्घाटन गर्नुभयो । कार्याक्रममा बोल्दै मेयर पोखरेलले…