लोकप्रिय
Image

कनकाई अनलाईन कनकाई नगरपालिकाको मातहतमा रहनेगरि यस क्षेत्रमा टोल विकास समिति धमाधम गठन सुरु भएको छ । कनकाई नगरपालिकाको राजधानी कनकाई नगरपालिका ३ नम्बर वार्डमा मात्रै २७ बटा टोल विकास समिति गठन हुने कनकाई नगरपालिका ३ का वार्डसदस्य सुष्मा परियारले जानकारी दिनुभयो । परियारकै सभापतित्वमा भएको भेलाले बिजय कुमार श्रेष्ठको…

Image

कनकाई अनलाईन पोखरा । झापा–११ फुटबल क्लब जारी १८औं आहा१ रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलम झापाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । यसअघि दुवै टोलीले अतिरिक्त समय सम्मको खेल १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए…

Image

कनकाई अनलाईन झापा, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा झापा कुमरखोद सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंवि’रुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । झापाको कुमरखोद सशस्त्र सिमा बलमा…

Image

कनकाई अनलनईन झापा । झापाको कनकाई नगरपालीका २ नम्बर वडा कार्यलयको निमार्णकार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारबाट आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि उपलव्ध भएको ३८ लाख ८६ हजार ९ सय २० रुपैंयाको कुल लागतमा भवन निमार्ण भईरहेको समितिका संयोजक कमल ढकालले जानकारी दिनु भयो । कनकाई नगरपालिका वडा…

Image

कनकाई अनलाईन शिवसताक्षी । विश्व व्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमण जनचेतनाका लागि शिवसताक्षीको दूधेमा र्याली निकालिएको छ । शिवसताक्षी न.पा. ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले मौन र्याली निकालेका हुन् । कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ भन्ने नारा सहित विद्यार्थीहरुको…

Image

कनकाई अनलाईन कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भईरहेको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक टिम कनकाईले जुनतारा महिला फुटबल क्लव खुदुनावारीलाई ५—० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाईनल खखेलमा आयोजकका तर्फबाट लक्ष्मी श्रेष्ठले २ गोल तथा बविता मगर र छत्रिका चौधरीले समान एक…

Image

कनकाई अनलाईन झापा । टाइब्रेकरमा भाग्यमानी बन्दै पारिजात महिला फुटबल क्लब झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली पाँचथर जिल्ला फुटबल संघलाई ३–१ गोलअन्तरमा पराजित गर्दै पारिजातले विजयी सुरुवात गरेको हो । अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा हिजोदेखि सुरु…

Image

डिबि सिलास राई कनकाई नगरपालिकाको दक्षिणी सिमामा निजी क्षेत्रबाट संचालित बेनुबाजा अंग्रेजी माविको १९ औ बार्षिक उत्सव तथा अभिभावक दिवश विविध कार्यक्रमका विच सम्पन्न भएको छ । विद्यालयले बार्षिक उत्सवको अवशर पारेर विद्यालयका संस्थापक र शिक्षक शिक्षिकालाई सम्मान समेत गरिएको छ । सो अवशरमा विद्यालयका संस्थापक सदस्य तथा पुर्व विद्यालय…

Image

कनकाई अनलाईन सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापाले विजयी सुरुवात गरेको छ ।झापा अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आज ९बुधबार०देखि सुरु चौथो संस्करणको उद्घाटन खेलमा इलाम जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।खेलको १३औँ मिनेटमा कुसुम खतिवडाले गोल गर्दै टोलीलाई…

Image

लीलाराज झापाली तत्कालिन पंञ्चायती शासकद्धारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा लगि हत्या गरिएको झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा गरिएको छ । कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित गरिएपछि नेकपा अर्जुनधारा नगर कमिटी र नेकपाको बिद्यार्थी संगठन अनेरास्वियुद्धारा स्मृतिसभाको आयोजना गरि शहिदको सम्झना…