Browsing: लोकप्रिय

काठमाडौँ, २१ माघ ःनेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी…

बिर्तामोड झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिएको घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघ झापा शाखाले खेद व्यक्त गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रसाईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारप्रति चित्त नबुझे सम्बन्धित सञ्चारमाध्यममार्फत खण्डन गर्ने, उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको जनाएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारबाहीका लागि महासंद्ध झापा शाखा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । महासंघले प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेत समेत गराएको छ । महासंघले एउटा सञ्चारमाध्यममा आएको समाचारको बिषयमा अर्को सञ्चारमाध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरित हुने ठहर गर्दै सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आचारसंहिताको पा लना गर्न गराउनसमेत आग्रह गरेको छ । 

काठमाडौँ, १८ माघ :सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च…

कनकाई अनलाईनगाउँ गाउँमा गई स्वास्य जनचेतना जगाउने तथा स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेका ६८ जना महिला स्वास्थ्य स्वयमसेविकालाई कचनकवल गाउँपालिकाले…

कनकाई अनलाईन दमक÷कलिलै उमेरबाट विद्यातर्थी राजनीतिमा होमिएर माओवादी आन्दोलनमा योगदान गरेका योद्धा हुन्, रवि बस्नेत । ३२ वर्षीय रवि क्याम्पसमा…

केशब चापागाईं शरणामती।झापाको झापा गाउँपालिका-५ बस्ने एक मुस्लिमले अधिया, ठेक्का गरेर कमाएको जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।मनकारी इमरान…

झापा-जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका( १३ स्थित चारआली निवासी ७१ वर्षीय…