फिचर
Image

कनकाई अनलाईन देशमा शैक्षिक क्षेत्रमा भएको विकृति अन्त्य र कर्मयोगी शिक्षकहरुको पहिचान गरि राज्य र नागरिक समाजले सम्मान गर्नुपर्ने माग सहित झापा शिवसताक्षी नगरपालिका ७ लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौडेलले मेचीकाली पैदल यात्रा आज सक्नु भएको छ । करिव महिनादिन पहिले नेपालको पुर्वीद्धार मेचीपुलबाट आफ्नो यात्रा सुरु गर्नुभएका पौडेलले २९…

Image

डिवी सिलास राई झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट ३ बर्षदेखि निरन्तर प्रकाशन हुदै आएको कनकाई साप्ताहिकले तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कनकाई साप्ताहिक तेस्रो बर्ष पुरा गरि चौथो वर्ष प्रवेश गरेको अवशरमा प्रधानमन्त्री केपिशर्मा ओलीले बधाई एवम् शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले कनकाई साप्ताहिक तेस्रो…

Image

कनकाई अनलाईन सुरुङ्गा , साउन १२ गते । झापाको कनकाई नगरपालिका ३ नमुना टोलस्थित शिव पांञ्चायान मन्दिर तथा सामुदायिक भवनको अध्यक्षमा समाजसेवी रामकुमार न्यौपाने चयन हुनु भएको छ । आज शनिवार भएको मन्दिर समितिको दोस्रो साधरणसभाबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय मन्दिर तथा सामुदायिक भवन व्यावस्थापन समिति गठन भएको हो ।…

Image

कनकाई अनलाईन हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड निर्माण सकिएको एकसातापनि नवित्दै भत्किएको छ । स्तरीय ढंगले निर्माण नभएकोको सडक निर्माणसकिनासाथ भत्किएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराएपछि सम्बन्धित ठेकेदारले तत्काल सडकको कमसल तथा…

Image

कनकाई अनलाईन क्यान्सर रोगका कारण खर्च अभावमा ३५ बर्षे उमेरमै जिवन मरणसग पौठेजोरी खेलीरहेको झापा कनकाई नगरपालिका ५ विहानीटोलका तारा सुवेदीलाई देश तथा विदेशका सहयोगी नेपाली दाजुभाइले सहयोग गर्नुभएको छ । न्ेपाली चार लाख मात्रै जुट्दा सुवेदीको जिवन बाच्ने उपचारमा संग्लन स्थानीयवाशी दिनेश मैनालीले बताउनुभएको छ । सुवेदीको उपचारका लागि…

Image

लीलाराज झापाली तत्कालिन एमालेका महासचिव तथा लोकप्रिय नेता मदन भण्डारी तथा अर्का नेता जिवनाथ आश्रितको रहस्यमय मृत्युको विरोधमा निस्किदा झापा दमकमा प्रहरीको गो्ली प्रहारबाट मारिनुभएका मजदुर नेता डिल्ली गौतमको २५ औस्मृति दिवशमा उहाको गृहनगर कनकाई नगरपालिका सुरुङ्गामा रक्तदान र विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।     डिल्ली गौतम…

Image

कनकाई अनलाईन विर्तामोड साउन ४ गते । झापाका अग्रज पत्रकार गोपिकृष्ण खनालको ट्याक्सीको ठक्करबाट दुर्घटनामा परि मृत्युभएको छ । पुर्वपश्चम राजमार्गको विर्तामोड नगरपालिका २ रामचौकमा बिहिवार दिउसो ३ बजे साइकलमा सवार खनाललाई मे १ ज ६५८ नम्बरको मेची राजमार्गमा चल्ने यात्रुवाहक ट्याक्सीले ठक्कर दिएर घाइते बनाएको थियो । टाउकोमा गंम्भिर…

Image

 झापाली लीलाराज सुरुङ्गा साउन ३ गते । हड्डीको ट्युमर भइ उपचाररत् झापा कनकाई नगरपालिका ५ का ३५ बर्षिय तीर्थ सुबेदीले खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ । ७ बर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफुलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट…

Image

कनकाई अनलाईन विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई विना सुचना लगातार विजुली काटेको भन्दै ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन । आज विहान ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत हाकिम सहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर…

Image

कनकाई अनलाईन झापा गाउपालिका , साउन २ गते । दक्षिणी झापाको झापा गाउँपालिकाले गाउपालिका क्षेत्रभित्र फुस्को घर हटाएर क्रमश टिनको छानो भएको घर बनाउने निति पारित गरेको छ । गाउपालिकाले सोमवार सम्पन्न आर्थिक वर्ष २०७५÷७६ को वार्षिक गाउ विकास योजना सार्वजनिक गर्दै अध्यक्ष जय नारायण शाहले सो योजना सार्वजनिक गर्नुभएको…