खेलकुद
Image

कनकाई अनलाईन नेपाल पुलिस क्लब मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको फाइनलमा प्रवेश गरेको छ । बुधवार आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा सीएमसी संकटालाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै फाइनलको स्थान पक्का गरेको हो । यो जितसँगै प्रहरीले नगद ५ लाख १ हजार सुनिश्चित गरेको छ । यो प्रतियोगितामा…

Image

कनकाई अनलाईन काँकडभिटा । मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१ गोलको अन्तरले हराउँदै संकटा सेमीफाइनलमा पुगेको हो । खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले…

Image

कनकाई अनलाईन झापाको भद्रपुरमा भएको रात्रीकालिन भद्रपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कनकाई फुटबल क्लवले जितेको छ । शुक्रवार राती भएको फाइनल खेलमा न्यू स्टार क्लव खोपबाडीविरुद्ध १–० को रोमाञ्चक जीत निकाल्दै कनकाई फुटबल क्लवले रात्रिकालीन भद्रपुर गोल्डकपको उपाधि रक्षा गरेको हो । एलेभेन साइनिङ स्टार भद्रपुरले जिल्लामै पहिलो पटक आयोजना…

Image

कनकाई अनलाईन काँकडभिटा । उद्घाटन खेलको टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक…

Image

लीलाराज झापाली झापा मेचीनगरमा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा धरान फुटबल क्लव बिजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रवार सम्पन्न खेलमा च्यासल युथ क्लव काठमाण्डौलाई १ — ० गोल अन्तरको कठिन जित निकाल्दै धरान दोस्रो चरणमा प्रवेश पाएको हो । बिजयी धरानका तर्फबाट एकमात्रै निर्णायाक गोल खेलको…

Image

कनकाई अनलाईन अफ्रिकी मुलका खेलाडीहरुले भरिएको दाउफिन्स एफसी क्यामरुन र मेची नेत्रालय काँकरभिट्टा फुटबल टेनिङ सेन्टरबीच बिहिवार मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आमने सामने हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणको उद्घाटन खेलमा…

Image

कनकाई अनलाईन रेडक्रस सोसाइटी सुरुङ्गाको निर्वाचनमा नेकपा र विवेकशील साझा पाटीको प्यानलै बिजयी भएको छ । यो जितसगै कनकाईमा नेकपाले केहि महिना अगाडि भएको उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस र राप्रपा सग हारेको वदला लिन सफल भएको छ । भएको निर्वाचनमा नेकपा र विवेकशीलका सभापतिका उम्मेद्धार प्रविन तिम्सिनाले छन उनका…

Image

कनकाई अनलाईन रेडक्रस सोसाइटी सुरुङ्गाको निर्वाचनमा नेकपा र विवेकशील साझा पाटीको प्यानलै अगाडि रहेको छ । हालसम्म १ सय मत गणनामा नेकपा र विवेकशीलका सभापतिका उम्मेद्धार प्रविन तिम्सिनाले ६५ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेस र राप्रपाका उम्मेद्धार देवि बास्तोलाले ३२ मत मात्रै ल्याउनुभएको छ । सभापतिमा दोब्बर मतअन्तर…

Image

कनकाई अनलाईन विर्तामोड , फागुन २७ गते । झापामा सम्पन्न मगमग झापा चौथो गोल्डकप संकरणको उपाधि त्रिभुवन आर्मीले जितेको छ । सोमवार सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी आयोजक मगमग झापा ११ लाई ५ — ३ गोल अन्तरले पराजित गर्दै आर्मीले नगद १२ लाख ५५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।…

Image

कनकाई अनलाईन झापा क्षेत्र नम्बर ४ का पुर्व सांसद तथा संविधानसभा सदस्य प्रेमबहादुर गिरीलाई आज सुरुङ्गामा सम्मान गरिएको छ । १०९ औ नारी दिवशको अवशर पारेर आयोजित जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको फाईनलका दिन आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानले यस क्षेत्रमा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो…