खेलकुद
Image

कनकाई अनलाईन क्याम्पसका प्राध्यापक हरि तिम्सिना निष्कासनको बिषयमा भएको आन्दोलनले उग्ररुप लिएको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई आज बिहान बिद्यार्थीले कालोमोसो दलिदिएकाछन् । १ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी…

Image

कनकाई अनलाईन बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीले भद्रपुर सडक खण्डमा आवतजावत अवरोध गरेका छन् । उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा अवरोधसहित चक्काजाम गरिएको छ । सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा…

Image

कनकाई अनलाईन । प्राध्यापक संघका अध्यक्ष समेत रहेका क्याम्पसका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई राजनैतिक प्रतिसोधका आधारमा बिनाकारण क्याम्पसबाट निष्कासनको प्रयास भएको भन्दै क्याम्पसका बिद्यार्थी र प्राध्यापकहरुले आज मंगलबार पनि आन्दोलन जारी राख्दा पठ्नपाठ्न ठप्प भएको छ । सोबवार क्याम्पस प्रमुख विकास उप्रेतीको बिद्यार्थीले पुत्ला दहन गरेका थिए भने मंगलवार क्याम्पस प्रशासन…

Image

लीलाराज झापाली झापाको बिर्तामोडमा जारी आजको अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा विभागिय टिम एपिएफलाई सडन डेढमा हराउदै नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर १÷१ मा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकर समेत बराबरीमा रोकिएपछि म्याच रेफ्री प्रकाश श्रेष्ठले खेलको निर्णय सड्न डेथबाट गर्नुभयो । जसमा पुलिस…

Image

कनकाई अनलाईन बिर्तामोडको डोमालाल रङ्गशालामा जारी हाम्रो अन्नपूर्ण अन्तराष्ट्रिय गोल्डकपमा पाहुना टोली सिक्किम आक्रमण एकपछि अर्को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार आज भएको पहिलो क्वाटरफाइन खेलमा बेलबारी मोरङ ११ लाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि…

Image

लीलाराज झापाली झापाको बिर्तामोडमामा जारी अन्नपूण हाम्रो अन्तराष्ट्रिय गोल्डकपमा आजको खेलमा घरेलु टिम झापा ११ लाई २— १ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लवले बिजयी सुरुवात गरेको छ । यस अघिका संकरणहरुमा फाइनल सम्मको यात्रा तय गर्दै आएको घरेलु टिम पहिलो चरणबाटै बाहिरिएको छ । कठिन जित निकाल्ने क्रममा…

Image

लीलाराज झापाली । झापाको बिर्तामोडमा आजबाट अन्नपूर्ण अन्तराष्ट्रिय गोल्डकप सुरुवात भएको छ । उद्घाटन खेलमा पाहुना टोली सिक्किम आक्रमकले आयोजक जायोन स्पोटिङ्ग क्लव विर्तामोडलाई ५ — २ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । पहिलो हाफमा १ — ० गोल अन्तरले पछि परेको आयोजक दोस्रो हाफमा थप…

Image

लीलाराज झापाली झापाको बिर्तामोड स्थित डोमालाल रङ्गशालामा आगामी कार्तिक १६ गतेदेखि प्रथम अन्नपुर्ण हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप हुने भएको छ । प्रतियोगिताको वारेमा आयोजक जायोन स्पोर्टस क्लव बिर्तामोडले बिहिवार खेल मैदानमै पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी सबै पूरा भैसकेको जनाएको छ । आगामी कार्तिक २५ गतेसम्म हुने प्रतियोगितामा नेपालका…

Image

कनकाई अनलाईन खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ । यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो । निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण…

Image

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ करोड ५२ लाख ५८ हजार २ सय ८७ पैँसा…