खेलकुद
Image

कनकाई अनलाईन काँकरभिट्टा÷ नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लवलाई सडन डेथमा हराउँदै सुरुङ्गा भेट्रान फुटबल क्लव फाइनल प्रवेश गरेको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगितामा सडन डेथमा ५–६ गोल अन्तरले सुरुङ्गा विजयी भएको हो…

Image

कनकाई अनलाईन झापाको शिवसताक्षी नगरपवालिका दुधेमा जारी जिल्ला स्तरीय भलिवलको फाइनमा झापा गाउपालिका र विर्तामोड नगरपालिकाविच भोली महाभिडन्त हुने भएको छ । झापा गाउपालिकाले आजको सेमिफाइनल खेलमा गौरादह नगरपालिकाको टिमलाई २—० को सोझो सेटमा हराउदै फाइनल यात्रा निश्चित गरेको झापा गाउपालिकाका क्याप्टेन तथा पुर्व नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष गजेन्द्र…

Image

कनकाई अनलाईन शिवसताक्षीको दूधे खेल मैदानमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा, उप प्रमुख भोजकुमारी नेपाल, प्रशासकीय अधिकृत पंकज भुर्तेलले संयुक्त रुपमा खेलको उद्घाटन गरेका थिए । यसै बीच शुक्रबार नै ४ वटा खेलहरु सम्पन्न भएको छ । जस अन्तर्गत हल्दिबारी गाउँपालिका…

Image

  कनकाई अनलाईन १ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।   नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका…

Image

कनकाई अनलाईन काँकरभिट्टा÷ काँकरभिट्टा माविको खेल मैदानमा जारी नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत मङ्गलबारको खेलमा पूर्वाञ्चल भेट्रान फुटबल क्लव र धाइजन–चारआली भेट्रान फुटबल क्लव विजयी भएका छन् । काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा गत शनिबारदेखि सुरु प्रतियोगिताको तेस्रो दिनको खेलमा बिन्ध्यावासिनी भेट्रान फुटबल क्लव विराटनगर र दागापुर मनिङ्ग भेट्रान फुटबल…

Image

लीलाराज झापाली विर्तामोड , फागुन २८ गते । आर्मीका गोलरक्षक विकेश कुथुको उत्कृत प्रदर्शन गरेपछि झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको उपाधि आयोजक झापा ११ लाई सड्न डेढमा हराउदै त्रिभुवन आर्मीले जितेको छ । पराजय सगै आयोजक रमपम झापा ११ उपविजयीमै सिमित भएको छ । झापाले पराजयसगै पहिलो संकरणको फाइनलमा…

Image

कनकाई अनलाईन काँकरभिट्टा÷ सर्वाधिक पुरस्कार राशीको नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण अन्र्तगत आइतबार दोस्रो दिनको खेलमा विर्तामोड भेट्रान फुटबल क्लव र राइनो डुवर्स भेट्रान फुटबल क्लव विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सिबिसि भेट्रान फुटबल क्लव चन्द्रगढीलाई ५–१ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रान फुटबल क्लव विजयी भएको…

Image

कनकाई अनलाईन विर्तामोड , फागुन २७ गते । पुर्वकै चर्चित तथा स्थापित रमपम झापा गोल्डकपको सोमवार हुने फाइनल उपाधि आफ्नो पक्षमा पार्ने दावी आयोजक रमपम झापा ११ र विभागिय टिम त्रिभुवन आर्मीले गरेका छन । आइतवार डोमालाल राजवंशी रंगशालामा भएको प्रि प्रेस कन्फरेन्समा बोल्दै झापा ११ का टिम क्याप्टेन योगेश…

Image

कनकाई अनलाईन झापामा जारी रमपम झापा तेस्रो गोल्डकपको उपाधि रक्षाका लागि चिरपरिचित प्रतिस्पर्धीहरु आयोजक झापा ११ र विभागिय टिम त्रिभुवन आर्मी एकअर्कामा आमनेसामने हुने भएका छन । शनिवार भएको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब अर्को चर्चित क्लव मनाङलाई १— ० गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको छ ।खेल…

Image

कनकाई अनलाईन विर्तामोड , फागुन २४ गते ।आज विश्व नारी दिवशको अवशर पारेर झापाको कनकाई नगरपालिकामा आयोजित जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि सनसाइन महिला क्लव ज्यामिरगढीले जितेको छ । बिहिवार भएको फाइनल खेलमा ज्यामिरगढीले खुदुनावारी महिला फुटवल क्लवलाई ४—० गोल अन्तरले हराउदै नगद ५५ हजार सहितको उपाधिको रक्षा गरेको…