समाज
Image

कनकाई अनलाईन पाँचथरको हिलिहाङ गाउँपालिकाले स्थानीयको कुटपिटपछि घाइते भएका वडा नम्वर–७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। सोही वडाको सम्मेवा–तम्फुवा–आम्मेजानी–आरुबोटे मोटरबाटोको सम्मेवा खण्डको अनुगमनको क्रममा स्थानीयले कुटपिट गरेका थिए। कुटपिटपछि घाइते भएका तिम्सिनाको मृत्यु भएको थियो। गाउँपालिकाले घटनाका दोषीलाई कारबाहीको माग गरेको छ। गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत घटनामा संलग्नहरुलाई कारबाहीको…

Image

रविना राई र चन्द्रा कोइराला चुडाल वन्धु कल्याण केन्द्रिय समिति झापाले आफ्नो दशौं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार सुरुङ्गामा संचारकर्मी रामप्रसाद निरौलालाई नगद सहित विशेष सम्मान गरेको छ । विगत एक दशकदेखी संचारक्षेत्रमा निरन्तर क्रियाशिल झापा कनकाई नगर ७ निवासी कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका निरौलाले जनसंसद…

Image

  मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् ।   पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी…

Image

रविना राई र चन्द्रा कोइराला कनकाई नगरपालिकाभित्र बसोवास गर्दै आउने तर सामान्य रकम नभएकै कारण सहयोगको हात भन्दै गाउँगाउँमा माग्दै हिड्नेहरुको सङ्ख्यामा अभ भने कमि आउने भएको छ । कनकाई नगरपालिकाले यस्ता असक्क्त र बृद्धबृद्धाहरुको निशुल्क जिवन विमा गर्न सुरु गरेपछि कनकाई नगरपालिकाभित्रका झण्डै ३ हजारजना यस सेवाबाट लाभान्वित हुने…

Image

  कनकाई अनलाईन  जेष्ठ नागरिक कल्याण समिति भद्रपुर १० चन्द्रगढकिो तेस्रो साधारण सभाले पोष्टबहादुर कार्कीको सवृसम्मत रुपमा अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।     ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा हरिकिशोर आचार्य, सचिव शालिकग्राम नेपाल, सहसचिव देवीप्रसाद बस्नेत, र कोषध्यक्षमा वंशीधर वंशललाई चयन गरिएको हो ।…

Image

कनकाई अनलाईन वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा ‘लोम अफिसर्स तथा मोटिभेसन’ सम्बन्धी एकदिने तालिम आज सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडीकी अध्यक्ष नम्रता ढकालको संयुक्त अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले गरेका…

Image

कनकाई अनलाइन धनुषकोटी धाम किरातेश्वर महादेवको पुन दोस्रो कार्याकालका लागि समेत भक्तबहादुर पौडेलको अध्यक्षतामा कार्यसमिति बनेको छ । आइतवार सम्पन्न साधरणसभा तथा प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको हो पौडेल गत २०६२ सालदेखिनै धामको अध्यक्षता गर्दै आउनुभएको छ । उहाँ सुकेडाँगी सामुदायिक वन समुहको समेत अध्यक्ष रहनुभएको छ…

Image

रविना राई र चन्द्रा कोइराला /झापा  ‘‘आँखा देख्ने मानिसहरु जनप्रतिनीधि छनोटमा अन्धो भएपछि अँपागता भएका व्यत्तिहरु अधिकार विहिन हुनु पर्ने भयो ।’’ यो प्रतिनीधि आवाज झापा भद्रपुर निवासी दृष्टिविहिन शरिता दाहालको हो । शरिता मनको आँखाले मात्र संसार देख्न सक्छिन् । उनले संसार आँखाले देखेको छैन तर अपांगत भएका व्यक्तिलाई…

Image

कनकाई अनलाईन विर्तामोड , चैत्र ६ गते । हावाहुरीसगै बनमा डढेलोले सताउन थालेपछि यहाँस्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र उपभोक्तालाई साताव्यापी डढेलो नियन्त्रणको तालिम दिइएको छ । जिल्ला वन कार्यालय , रेडक्रस लगायातका दक्ष प्रशिक्षकहरुद्धारा सो वनमा यस प्रकारको तालिम प्रदान गरिएको हो । यस पहिले आगो नियन्त्रण…

Image

कनकाई अनलाईन झापाः दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष विदुषी बृन्दादेवी बराल आइतवारदेखि नौ दिने भू–तपस्या बस्नु भएको छ । शिवसताक्षी–१० माइधारमा जमिनमुनि पसेर उहाँले भू–तपस्या सुरु गर्नु भएको हो । नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायक्षको अवसर पारेर विदुषी बरालले नौ दिने भू–तपस्या सुरु गर्नु भएको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले…